कठमाण्डौ, २ श्राबण । सामाजिक सुरक्षा कोषमा योगदान गरेकाहरुले अब घर तथा शैक्षिक सापटी पाउने भएका छन । हिजो श्रम, रोजगार तथा सामाजिक सुरक्षामन्त्री शेरबहादुर कुँवरले सामाजिक सुरक्षा कोषमा योगदान गरेकाहरुमा
पछिल्लो २४ घण्टामा १३५ जनामा कोरोना सङ्क्रमण पुष्टि भएको छ । एक हजार ४७३ नमूनाको पिसीआर परीक्षण गर्दा ११४ र एक हजार ५६८ नमूनाको एन्टिजेन परीक्षण गर्दा २१ जनामा सङ्क्रमण पुष्टि
भारत भ्रमणमा रहनुभएका नेकपा(माओवादी केन्द्र)का अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ र भारतीय जनता पार्टीका अध्यक्ष जेपी नड्डाबीच भेटवार्ता भएको छ । नयाँ दिल्लीस्थित भारतीय जनता पार्टीको केन्द्रीय कार्यालयमा भएको भेटमा दुई पार्टीको
काठमाण्डौ, १ श्राबण । नेपालमा बिगत ३ महिनामा प्राकृतिक बिपत्तिबाट १ सय २१ जनाले ज्यान गुमाएका छन भने २ जना बेपत्ता तथा २ सय ९९ जना बेपत्ता भएको राष्ट्रिय बिपद् जोखिम
काठमाण्डौ, १ श्रावण । बैदेशिक रोजगार अनिबार्य र अपरिहार्य भै सकेको सन्दर्भमा यसलाई कसरी सुरक्षित, मर्यादित र ब्यबस्थित बनाउन सकिन्छ तथा त्यहाँबाट प्राप्त विप्रेषणलाई कसरी सदुपयोग गराउन सकिन्छ भन्ने सन्दर्भमा हालै
काठमाडाैं । नेकपा माओवादी केन्द्रका नेता नारायणकाजी श्रेष्ठले नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीसँग वाम तालमेलको प्रस्‍ताव गरेका छन्। शनिबार काठमाडौंमा आयोजित एक कार्यक्रममा बोल्दै उनले पार्टी एकता नभए पनि वाम तालमेल
काठमाडाैं । नेपाली कांग्रेसकी नेत्री पुष्पा भुसाल (गौतम) संघीय संसद् प्रतिनिधिसभाको उपसभामुख पदमा निर्वाचित भएकी छिन् । शुक्रबार संघीय संसद् भवन नयाँ बानेश्वरमा उपसभामुख पदका लागि भएको निर्वाचनमा भुसाल निर्वाचित भएकी
काठमाडाैं । भारतले नेपालको बाढी तथा प्राकृतिक प्रकोप प्रभावितका लागि राहत सामग्री सहयोग गरेको छ । भारतले तीन हजार टेन्ट र १० रबरबोट सहयोग गरेको आज सिंहदरबारमा आयोजित एक समारोहमा जानकारी
काठमाडाैं । जनता समाजवादी पार्टी(जसपा)को उपेन्द्र यादव पक्षले संघीय परिषद् अध्यक्ष बाबुराम भट्टराईसहित ९ केन्द्रीय नेतालाई पदमुक्त गरेको छ ।  बिहीबार वीरगन्जमा बसेकोअध्यक्ष उपेन्द्र यादव पक्षको केन्द्रीय समिति बैठकले भट्टराईसहित कार्यकारिणी सदस्यहरू महिन्द्र यादव,
काठमाडाैं । त्रिभुवन विश्वविद्यालयको हुबहु प्रश्नपत्रमा प्राध्यापक नै दोषी रहेको पाइएको छ । शिक्षा तथा स्वास्थ्य समितिको आजको बैठकमा त्रिविका उपकुलपति धर्मकान्त बाँस्कोटाले प्रश्नपत्र बनाउने प्राध्यापकको लापरवाहीले प्रश्नपत्र हुबहु भएको बताए