काठमाडाैं । राष्ट्रिय जनमोर्चा(राजमो) पाँचदलीय सत्तारुढ गठबन्धनबाट अलग भएको छ । सोमबार बसेको पार्टीको केन्द्रीय सचिवालय बैठकले गठबन्धनबाट बाहिरिने निर्णय गरेको हो । आइतबार प्रतिनिधिसभाबाट एमसीसी सम्झौता अनुमोदन भएकोमा असन्तुष्टि जनाउँदै गठबन्धनबाट बाहिरिएको

