ओखलढुंगाको सिद्धिचरण नगरपालिका- ३ नारायणस्थानमा आइतबार बिहान बोलेरो जीप दुर्घटनामा पर्दा तीन जनाको घटनास्थलमै मृत्यु भएको छ । ओखलढुंगाको मानेभन्ज्याङ गाउँपालिका- १ मोलीदेखि ओखलढुंगा सदरमुकामतर्फ आइरहेको को १ ज ३५६९ नम्बरको यात्रु सवार
Copyrights © 2026 All Rights Reserved by Newsbanknepal

