अस्टेलियाकाे राजदुतमा चित्रलेखा यादव काठमाडाैं । संसदीय सुनुवाई समितिले प्रश्तावित प्रधानन्यायाधीश प्रकाशमान सिंह राउतको नाम अनुमोदन गरेको छ । बुधवार सिंहदरबारमा बसेको समितिको बैठकले प्रधानन्यायाधीशमा राउतको नाम अनुमोदन गरेको हो ।
काठमाडाैं । देशभर मनसुनी वायुको प्रभाव रहेको छ। भारतको उत्तर-पूर्व असम र आसपासको क्षेत्रमा बनेको न्यून चापीय प्रणालीको आंशिक प्रभाव रहेको छ । मंगलबार रातिदेखि बिहीबारसम्म कोशी प्रदेश लगायत बागमती र गण्डकी प्रदेशका पहाडी भू-भागका थोरै स्थानहरूमा मेघ गर्जन/चट्याङ्ग सहित हल्का देखि मध्यम वर्षाको सम्भावना रहेको मौसम पूर्वानुमान महाशाखाले जनाएकाे छ । विशेषगरीकृषि, स्वास्थ्य, पर्यटन, पर्वतारोहण, सडक तथा हवाई यातायातमा असर पर्ने सम्भावना रहेकोले ती क्षेत्रमा हुन सक्ने गेग्रान बहाव, बाढी, पहिरो, भू-क्षय जस्ता प्रकोपको जोखिम वा क्षतिबाट बच्न आवश्यक सतर्कता अपनाउन महाशाखाले अनुराेध
काठमाडाैं । सबैले गल्ती गर्छन्। यो संसारमा कोही पनि पूर्ण छैन। हाम्रो कुनै कुराले कसैको मन दुखाउँदा हामी सबैले कहिलेकाहीं जानीजानी वा अनजानमा यो गर्छौं। गल्ती गर्नु नराम्रो होइन, गल्ती स्वीकार
काठमाडाैं । सरकारले बाढी पहिरोले पुर्याएको जनधनको क्षतिप्रति दु:ख व्यक्त गर्दै भाेलिदेखि तीनदिनसम्म राष्ट्रिय शोक घोषणा गरेको छ । प्रधानमन्त्री केपी शर्मा अमेरिकाबाट फर्केलगत्तै बालुवाटारमा बसेको मन्त्रिपरिषदको बैठकले तीन दिन राष्ट्रिय
काठमाडाैं । चाडपर्व नजिकिएसँगै नेपाल आयल निगमले इन्धनको मूल्य घटेको छ । निगमका अनुसार पेट्रोल, डिजेल, हवाई इन्धन र मट्टीतेलको मूल्य घटाइएको हो । सोमबार राति १२ बजेबाट लागु हुने गरी निगमले पेट्रोलमा
काठमाडाैं । धादिङ र काठमाडौंको सिमानामा पर्ने झ्याप्लेखोलामा पहिरोमा परेका सवारी साधनबाट ३५ शव निकालिएको छ । सुरक्षाकर्मीले उद्धारका क्रममा थप २१ जनाको शव निकालेकाे हाे । एउटा माइक्रोबाट १६ र
काठमाडौँ — पहिरोका कारण पृथ्वी राजमार्गमा अलपत्र परेका यात्रुहरूलाई नागढुंगा–सिस्नेखोला सुरुङमार्गबाट काठमाडौं पठाएकाे छ। पहिराेकाे मुखमा अलपत्र परेका सवारी साधनहरू त्यहाँ सवार यात्रुहरूको सहजताका लागि सुरूङमार्ग खुलाइएकाे हाे। शनिबार पनि पहिरोको
काठमाडाैं । सरकारले भोलि (आइतबार)देखि तीन दिन विद्यालय बन्द गर्न स्थानीय तहलाई आग्रह गरेको छ ।  कार्यवाहक प्रधानमन्त्री प्रकाशमान सिंहको अध्यक्षतामा शनिबार बसेको विपद्सम्बन्धी आकस्मिक बैठकले विपद व्यवस्थापनका लागि सरकारी, गैरसरकारी
धादिङ । नागढुंगा र नाैबिसेकाेबिचमा पर्ने झ्याप्लेखोलामा आज बिहान पहिरोले पुरिएका दुईवटा माइक्रोबसबाट १४ जनाकाे शव निकालिएको छ । लु १ ज ४५७८ नम्बरको माइक्रोबसबाट ५ र अर्को नम्बर खुलिनसकेको माइक्रोबसबाट ९
काठमाडाैं ।  अविरल वर्षापछि आएको बाढीका कारण काठमाडौँ उपत्यकाकामा मात्रै २१ जनाको मृत्यु भएको छ । काठमाडौंमा ९, ललितपुरमा ९ र भक्तपुरमा ३ जनाको मृत्यु भएको प्रहरीले जनाएको छ । अझै केही बेपत्ता