काठमाडौं । नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डले माधव नेपाललाई छाडेर केपी ओलीलाई साथ दिन पुगेका एमालेका नेताहरुको चर्काे आलोचना गरेका छन् । सोमबार सूर्यनाथ रान यादवको स्मृति दिवसको अवसरमा
संखुवासभा । गत भदौ २८ गते मादी नगरपालिका–१ को खोलागाउँमा भएको सामूहिक हत्या घटना रहस्यमय बन्दै गएको छ । प्रहरीले थप छ जनामाथि अनुसन्धान सुरु गरिरहेको छ । हत्यामा संलग्न भएको
काठमाडाैं । सरकारले चीनबाट खरिद गरी ल्याएको ४० लाख डोज कोभिड-१९ विरुद्धको भेरोसेल खोप आजदेखि देशैभर वितरण गर्दैछ । स्वास्थ्य मन्त्रालयका अनुसार काठमाण्डौ‍, ललितपुर, मकवानपुर, रामेछाप, सर्लाही र अछाममा ४० वर्षमाथिका सबै नागरिकलाई
काठमाडौं, ४ असोज । प्रतिनिधी चयनमा ब्यापक धाँधली भएपछी बाध्य भएर परराष्ट्र मन्त्रालयलाई गुहानु परेको निबेदकहरुले जिकिर गरेका छन । गैर आवासीय नेपाली संघ एनआरएनको आगामी १० औं महाधिवेशनको सन्दर्भमा भएको
काठमाण्डौ ३ असोज । देशमा यहि मोडलको ब्यबस्था रहेसम्म कहिल्यै स्थिर सरकार बन्न नसक्ने बागमती प्रदेशका साँसद मणिराम फुयालले बताउनु भएको छ । कागेश्वरी मनोहरा नगरपालिकाले मुलपानी नगर अस्पतालमा स्थापना गर्नलागेको
काठमाडाैं । सरकारले यसपटक पनि घोषणा गरेको मानपदवी र तक्मा वितरण पनि विवाद मुक्त हुन सकेन ।संविधान दिवसको अवसर पारेर ९०५ जनालाई विभूषित गर्ने घोषणा गरेकोमा पाँच जनाले अस्वीकार गरेका छन्।
काठमाडाैं । सातौँ संविधान दिवस आइतबार धुमधामका साथ मनाइएको छ ।  हरेक वर्ष असोज ३ गतेलाई राष्ट्रिय दिवसको रुपमा मनाइन्छ । संविधान दिवस मुल आयोजक समितिले काठमाडौँको टुँडिखेल भव्य समारोह गरी
काठमाडाैं । प्रधानमन्त्री शेरबहादुर देउवाले नेपालको संविधानले अमर शहीदहरुको सपना, नागरिकको आकांक्षा र हाम्रो भविष्यलाई एकाकार गरेको बताएका छन् । सातौँ संविधान दिवस मूल समारोह समितिद्वारा सैनिक मञ्च टुँडिखेलमा आज आयोजित
काठमाडाैं । नेकपा (एमाले) निकट विद्यार्थी सङ्गठन अनेरास्ववियु अध्यक्षको जिम्मेवारी सुनिता बराललाई दिइएको छ । ललितपुरस्थित तुलसीलाल स्मृति प्रतिष्ठानमा भएको केन्द्रीय सचिवालय बैठकले केन्द्रीय कमिटीलाई पुनःगठन गर्दै बराललाई अध्यक्षमा निर्वाचित गरेको
बर्दिया । बँदेललाई मार्न थापेको विद्युतीय पासोमा परी एकै परिवारका तीन जनाको मृत्यु भएको छ । मृत्यु हुनेमा दुई महिला र एक पुरुष छन् । ठाकुरबाबा नगरपालिका–३ का ३२ वर्षीय बालकृष्ण