काठमाडाैं ।सहकारी ठगीसम्बन्धी संसदीय छानबिन विशेष समितिले गोर्खा मिडिया नेटवर्कका तत्कालीन प्रबन्ध निर्देशक, पूर्वगृहमन्त्री तथा रास्वपा सभापति रवि लामिछानेसहितलाई दोषी ठहर गर्दै प्रतिवेदन तयार गरेको छ । कम्पनीका अध्यक्ष गितेन्द्रबाबु (जीबी) राई,
काठमाडाैं । सरकारले आगामी मंसिर १६ गते स्थानीय तहको उपनिर्वाचन गर्ने निर्णय गरेको छ । आइतबार बसेको मन्त्रिपरिषद् बैठकले निर्वाचन आयोगको सिफारिसमा मंसिर १६ गते स्थानीय तहको उपनिर्वाचन गर्ने निर्णय गरेको हाे । यसअघि
काठमाडाैं । नेपाल आयल निगमले इन्धनको मूल्य घटाएको छ । निगमले पेट्रोल, डिजल र मट्टितेलको मूल्य घटाएको हाे । आइतबार साँझ बसेको निगम सञ्चालक समितिको बैठकले पेट्रोलमा प्रतिलिटर ४ रुपैयाँ र मट्टितेल
एजेन्सी । म्यानमारमा भीषण बाढीका कारण कम्तीमा ५० जनाको ज्यान गएको छ भने २ लाख ३० हजार मानिस विस्थापित भएको अधिकारीहरूले जनाएका छन् । राजधानी नेइपिड सबैभन्दा बढी प्रभावित भएको छ
काठमाडाैं । नेकपा (माओवादी केन्द्र) का अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डले उपसभामुख इन्दिरा रानालाई हटाउने विषयबाट काँग्रेस–एमाले आफैं ब्याक हुने बताएका छन्।विराटनगर विमानस्थलमा आज संचारकर्मीसँग कुरा गर्दै दाहालले साे कुरा बताएका हुन्
बागलुङ । मध्यपहाडी लोकमार्ग अन्तर्गत बागलुङमा आज बिहान जीप दुर्घटना हुँदा रुकुम पूर्वको पुथा उत्तरगंगा गाउँपालिकाकी उपाध्यक्ष भुपेन्द्रा बुढासहित तीन जनाको घटनास्थलमा नै मृत्यु भएको छ ।दुर्घटनामा परि उपाध्यक्ष बुढाकी आमा
काठमाडाैं । आगामी दसैं, तिहार र छठका लागि असोज १३ देखि सुकिला नोट साट्न पाइने भएको छ । नेपाल राष्ट्र बैंकले नोट सटहीसम्बन्धी सूचना जारी गर्दै आगामी असोज १३ देखि २२
काठमाडौं २६ भाद्र । अमृत भारतीको शब्द तथा राम कुमार नेपाली र आशा बिसीको स्वरमा काँठे लोकभाकाको गित तिमि नै त हौ सार्बजनीक भएको छ । अहिलेका व्यस्त मोडल सरोज गिरी
काठमाडाैं । आज कागे अष्टमी पर्व मनाइँदै छ।कागे अष्टमीमा अवसरमा कागेश्वर मनोहरा नगरपालिका-१ मा पर्ने कागेश्वरीको मन्दिरमा घुइँचो लागेको छ। कागेश्वरीमा लाग्ने मेला भर्न उपत्यकाको तीन जिल्लाका साथै नुवाकोट, सिन्धुपाल्चोक, काभ्रेपलाञ्चोक, रसुवा,
काठमाडाैं । सत्तारुढ दल नेपाली काँग्रेसले उपसभामुख इन्दिरा राना मगरलाई मार्ग प्रशस्त गर्न आग्रह गरेको छ ।बुधबार पार्टी सभापति शेरबहादुर देउवाको निवास बुढानीलकण्ठमा बसेको पार्टीको पदाधिकारी र पूर्वपदाधिकारी बैठकले उपसभामुख रानालाई