काठमाडाैं ।सरकारले खाेप लगाउनुअघि विद्युतीय माध्यमबाट दर्ता नम्बर लिन अनिवार्य गरेकाे छ ।सरकारले लागू गरेकाे याे झन्झटिलाे व्यवस्थाले प्रविधिले इन्टरनेटकाे पहुँच र क्षामता नभएका ठूलाे वर्ग खाेप पाउनबाट बिञ्चत हुनेछन् ।
Copyrights © 2026 All Rights Reserved by Newsbanknepal

