काठमाडौँ, ८ फागुन । अदालतको अवहेलनासम्बन्धी मुद्दामा आज डा गोविन्द केसीले सर्वोच्च अदालतमा पुगी तारेख बुभ्mनुभएको छ । डा केसीले अदालतको अवहेलनासम्बन्धी मुद्दामा अर्को पेशी फागुन १५ गतेका लागि तोकिएको छ
Copyrights © 2026 All Rights Reserved by Newsbanknepal

