काठामण्डौ,२ असोज । सरकारले नेपाल आयल निगमका कार्यकारी निर्देशक गोपालबहादुर खड्कालाई बर्खास्त गरेको छ । आज बसेको मन्त्रीपरिषद बैठकले खड्कालाई निगमको कार्यकारी निर्देशकको जिम्मेवारीबाट हटाउने निर्णय गरेको हो । पेट्रोलियम पदार्थ
काठमाडाै २ असोज । काठमाडौँ क्षेत्र नं ४ का सांसद गगनकुमार थापाले काठमाडाँै उपत्यकामा वायु प्रदूषण कम गर्न विद्युतीय सवारी साधन सञ्चालन गर्नुपर्ने संकल्प प्रस्ताव व्यवस्थापिका–संसद्मा आज दर्ता गराएका छन । प्रस्तावमा
काठमाडौँ, २ असोज । प्रधानमन्त्री शेरबहादुर देउवाले निर्वाचन कार्य सञ्चालन गर्न सरल र मतदातालाई मतदान गर्न सहज हुने किसिमले प्रतिनिधिसभा र प्रदेशसभाका लागि मतपत्र तयार गर्न निर्वाचन आयोगलाई निर्देशन दिए । प्रधानमन्त्री देउवा
काठमाण्डौ,२ असोज । निर्वाचन आयोगले प्रदेश नम्बर २ को स्थानीय तह निर्वाचन शान्तिपूर्ण र उत्साहजनक ढंगले सम्पन्न भएको जनाएको छ । प्रमुख निर्वाचन आयुक्त डा. अयोधिप्रसाद यादवले निर्वाचन शान्तिपूर्ण र उत्साहजनक
धनुषा, २ असोज   ।  प्रदेश नं २ मा तेस्रो चरणको स्थानीय तह चुनावमा आज मतदान गरेर घर फर्किरहेको अवस्थामा एकजनाको बीचबाटोमै मृत्यु भएको छ । धनुषाको बटेश्वर गाउँँपालिकामा मतदान गरेर घर फर्किरहेका
राजविराज, २ असोज  ।प्रदेश नं २ अन्तर्गत आज भइरहेको तेस्रो चरणको स्थानीय तह निर्वाचनमा सप्तरीको शम्भुनाथ नगरपालिकाबाट एक नक्कली मतदाता पक्राउ परेका छन् । पक्राउ पर्नेमा सोही ठाउँका १९ वर्षीय सञ्जय चौधरी
काठमाडौँ, २ असोज (रासस) ः सरकारले प्रदेश लोक सेवा आयोग गठन नहुँदासम्म प्रदेश र स्थानीय तहका कर्मचारीको पदपूर्ति लोक सेवा आयोगले गर्ने व्यवस्था गर्न सिफारिस गरेको छ । आज राज्य व्यवस्था
रौतहट २ असोज । प्रमूख प्रतिपक्षी दल नेकपा एमालेका नेता पूर्व प्रधानमन्त्री माधब कुमार नेपालले रौतहटको गौर २ स्थित जुद्ध माबि मतदान केन्द्रबाट मतदान गरेका छन । आज बिहान करिब सवा
धादिङ, २ असोज ।  महादेवस्थान स्वास्थ्यचौकीमा बालबालिकालाई खुवाउने सिटामोल सकिएको महिना दिन भयो । स्वास्थ्यचौकीको सूचना बोर्डमा सिटामोल सकिएको सूचना टाँसिएको छ । खाद्यान्न, पानी, शिक्षा, विद्यालयबाट बञ्चित बेनिघाट रोराङ गाउँपालिका वडा
सर्लाही २ असोज । प्रदेश नम्बर २ का ८ वटै जिल्लामा आज बिहानै देखि शान्तिपूर्ण रुपमा मतदान भैरहेको छ । बिहान ७ देखि सुरु भएको मतदान साँझ ५ बजेसम्म हुनेछ ।