नुवाकोट, २३ साउन । अविरल वर्षासँगै बगेको पहिरोमा परी रसुवाको उत्तरगया गाउँपालिका–४ पैरेबेशीमा एकै घरका चारजना हराइरहेका छन् भने घाइते अवस्थामा चार जनालाई उद्धार गरिएको छ । गए राति ९ बजे बस्ती
विराटनगर, २३ साउन । मिथिला क्षेत्र र तराईका जिल्लामा आज रक्षाबन्धन पर्व उल्लासमय वातावरणमा मनाइँदैछ । खासगरी तराईका मैथिल समुदाय, थारू, राजवंशी, गणगाईलगायत आदिवासीले मिथिला पञ्चाङका आधारमा सम्पूर्ण धार्मिक कार्य र
इलाम, २३ साउन । इलामको माईजोगमाई गाउँपालिका–४ नामसालिङमा माटोमा गाडिएको शव खनेर सुनका गहना चोरी भएको छ । चिहानमा शवसँगै गाडिएको चार आनाको मङ्गलसूत्र चोरी भएको हो । नामसालिङकी ३० वर्षीया
काठमाण्डौ,२३ साउन । पार्टी एकताको ६ महिना नबित्दै कमल थापा नेतृत्वको राप्रपामा ती समूहमा विभाजन भएको छ । राणाले अर्काे पार्टी खोले सँगै पार्टी तीन टुक्रामा विभाजन भएको हो । करिव
काठमाडौँ, २२ साउन । प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालयले जनसरोकारका दुईवटा संवेदनशील विषयमा सम्बन्धित निकायलाई छानबिन गरी तथ्य सत्यसहितको यथार्थ प्रतिवेदन पेश गर्न निर्देशन दिएको छ । नेपाल आयल निगमले गरेको जग्गा
काठमाण्डौ,२२ साउन । सरकारले सुख्खा एवम् खडेरी प्रभावित पूर्वि तथा मध्य तराईका जिल्लाहरुमा राहत कार्यक्रम घोषणा गरेको छ । कृषि विकास मन्त्री रामकृष्ण यादवले प्रदेश नम्बर २ को ८ जिल्लामा सुख्खा
चितवन, २२ साउन । भरतपुर महानगरपालिकाका नवनिर्वाचित प्रमुख, उपप्रमुख, वडाअध्यक्ष र सदस्यहरुले आज पद तथा गोपनीयताको शपथ ग्रहण गरेका छन् ।नेकपा (माओवादी केन्द्र) र नेपाली काँग्रेसको गठबन्धनका तर्फबाट निर्वाचित प्रमुख, उपप्रमुख,
काठमाडौँ, २२ साउन । व्यवस्थापिका– संसद्को आजको बैठकमा सभामुख ओनसरी घर्तीले रौतहटको गरुडामा चार बालिकाको खाल्डामा डुबेर मृत्यु भएको घटनाबारे नेपाल सरकारको विशेष ध्यानाकर्षण गराएकि छिन् । उनले व्यवस्थापिका– संसद्को अर्को
न्युज बैंक नेपाल, काठमाडौं । ललितपुरको लगनखेलमा ललितपुर मलको चौथो तल्लामा रहेको पाटन प्याथ ल्याबले श्रावण महिनाभरी गरिने ल्याब परिक्षणमा ५०% सम्म छुट दिने योजना अब केही दिन मात्र बाँकी रहेको
तेह्रथुम, २२ साउन । अरुणपूर्वका नौ जिल्लालाई लिम्बूवान माग गर्दै राष्ट्रिय जनमुक्ति पार्टी लिम्बूवान राज्य परिषद्ले आज आह्वान गरेको बन्दका कारण जनजीवन प्रभावित भएको छ । बन्दका कारण तेह्रथुम, धनकुटा, संखुवासभा,