गौशाला, १९ साउन । नेपाली काँग्रेसका महामन्त्री शशांक कोइरालाले प्रदेश नं २ नेपाली काँग्रेसको भोट बैंक रहेको बताएका  छन्  । बर्दिवासस्थित नेपाली काँग्रेस पार्टी कार्यालयले आयोजना गरेको पार्टी प्रवेश कार्यक्रमलाई सम्बोधन गर्दै
काठमाडौँ, १९ साउन । चावहिलस्थित पशुपति बहुमुखी क्याम्पसमा शैक्षिक सुधारको माग गदै विद्यार्थीहरुले तालाबन्दी गरेका छन् । नेकपा (एमाले) निकट अनेरास्ववियुले क्याम्पस प्रमुख र अनुगमन समितिको कार्यकक्षमा ताला लगाएको हो । क्याम्पस
काठमाण्डौ,१९ साउन ।प्रधानमन्त्री शेरबहादुर देउवाले सरकारले दिगो आर्थिक विकासलाई उच्च प्राथमिकता दिएको बताएका छन । प्रधानमन्त्री देउवाले सामाजिक न्यायसहितको दीगो आर्थिक विकासमा केन्द्रित हुन उद्योगी÷व्यवसायीहरुसँग पनि आग्रह गरे । विहिबारबाट काठमाडौंमा
रोल्पा, १९ साउन । तत्कालीन राजा वीरेन्द्रले २०४२ सालमा गरेको जिल्ला भ्रमणका क्रममा थवाङबासीको पहिलो माग थियो सुलिचौर थवाङ मोटर बाटो सञ्चालनमा ल्याउने । पञ्चायती व्यवस्थाको अन्त्यतिर राजा वीरेन्द्रले जिल्ला भ्रमण
नुवाकोट, १९ साउन । काठमाडौ उपत्यकाको फोहर फाल्न ओखरपौवावासीले पु¥याएको अवरोध खुलेको छ । फोहर व्यवस्थापन कमजोर भएको भन्दै बुधबारदेखि स्थानीय बासिन्दाले अवरोध पु¥याएकोमा आगामी आगामी आइतबारसम्मका लागि अबरोध नगर्ने सहमति
काठमाडौँ, १९ साउन । मन्त्रिपरिषद्को आजको बैठकले राष्ट्रिय योजना आयोगको रिक्त उपाध्यक्ष पदमा डा स्वर्णीम वाग्लेलाई नियुक्त गरेको छ ।केही दिनअघि आयोगका उपाध्यक्ष डा मीनबहादुर श्रेष्ठले राजीनामा दिएपछि सो पद रिक्त
चितवन,१९ साउन । मुग्लिन नारायणगढ सडकखण्डमा पहिरोले चार सवारी साधान पुरिएका छन । इच्छाकामना र चेपाङडाँडामा झरेको पहिरोले दुई वटा ट्रक,एउटा बस र जीप पुरिएको मुग्लिन नारायणगढ सडक आयोजनाका इञ्जिनियर शिव
रत्ननगर (चितवन), १९ साउन । चितवनको भरतपुर महनगरपालिका वडा नं १९ मा पुनः मतदानका लागि आवश्यक कर्मचारी खटाएर तयारी तीव्र पारिएको छ । भोलि साउन २० गते हुने पुनःमतदानका लागि मतदान अधिकृतसहित
काठमाडौं । नारीहरुको बिषेश चाड तिजको मुखमा तिजका गितहरु सर्वजनीक हुनेक्रम बढीरहेको छ । यसैक्रममा गितकार शान्ति प्रियको शब्दमा रहेको अर्को एक तिज गित सार्वजनीक भएको छ । मंगलबार मात्र य्ट्युब
काठमाडौँ, १८ साउन । कीर्तिपुर नगरपालिकाले एकीकृत बस्ती विकासका लागि स्थानीय सल्यानथानदेखि तीनथाना सिमानासम्मको जमिनलाई उपयुक्त ठहर गरेको छ । करिब तीनहजार रोपनी क्षेत्रफल रहेको त्यस स्थानमा सम्भाव्यता अध्ययन गरिरहेको नगरपालिकाले भूकम्प