काठमाडौँ, २७ फागुन । उपप्रधानमन्त्री एवं गृहमन्त्री रवि लामिछानेले हरेक नागरिकले सुरक्षाको अनुभूति हुने गरी सेवा प्रवाह गर्न प्रहरी कर्मचारीलाई निर्देशन दिनुभएको छ । उहाँले अनुहार, पद, प्रतिष्ठा हेरेर नभइ प्रमाणका
काठमाडौं, २७ फागुन । पूर्व पर्यटन मन्त्री सुदन किराँती शब्द, शान्तिराम राईको संगीत, देवेश राईको संगीत संयोजनमा पलपल बगिरहेछु गीतको भिडियो सार्वजनिक गरिएको छ । किराँतीले आफ्नो जन्मोत्सवको अवसर पारेर हिजो
काठमाडौ, २७ फागुन ।नवनियुक्त उपप्रधानमन्त्री एवं परराष्ट्रमन्त्री नारायणकाजी श्रेष्ठसँग नेपालका लागि संयुक्त राज्य अमेरिकाका राजदूत डिन थम्प्सनले भेटवार्ता गर्नुभएको छ । मन्त्रालयमा आज भएको भेटवार्तामा उहाँहरुबीच द्विपक्षीय आपसी हितका विविध विषयमा
काठमाण्डौ, २६ फाल्गुन । महिलामा लगानी सभ्य र समुन्नत समाजको थालनी भन्ने राष्ट्रिय नाराका साथ १ सय १४औ अन्तराष्ट्रिय महिला दिबस मनाइ रहेको कागेश्वरी मनोहरा नगरपालिकाले नगरपालिका भित्र बसोबास गर्ने ५२
काठमाडौं, २४ फाल्गुन । प्रतिनिधि सभाको आजको बैठकमा नेपाली कांग्रेसका प्रमुख सचेतक रमेश लेखकले प्रचण्डले पटक–पटक दलहरुलाई धोका दिएको बताउनु भएको छ । पछिल्लो पटक कांग्रेससँगको गठबन्धन तोडेर एमाले र रास्वपासँग
काठमाडौँ, २३ फागुन । राष्ट्रपति रामचन्द्र पौडेलले तीन उपप्रधानमन्त्रीसहित १६ नवनियुक्त मन्त्रीलाई पद तथा गोपनीयताको शपथ गराउनुभएको छ । राष्ट्रपति पौडेलले नेपालको संविधानको धारा ८० अनुसार प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’को सिफारिसमा
काठमाडौँ, २३ फागुन। राष्ट्रिय स्वतन्त्र पार्टीले नवगठित मन्त्रिपरिषद्मा सहभागी हुन चार जनाको नाम सिफारिस गरेको छ । सो पार्टीको आज बसेको बैठकले सभापति रवि लामिछाने उपप्रधानमन्त्रीसहित गृह, उपसभापति डोलप्रसाद अर्याल श्रम,
मलेखु (धादिङ), २३ फागुन । धादिङको गजुरी गाउँपालिका–५ घाटबेँसीमा भएको बस दुर्घटनामा मृत्यु हुनेको सङ्ख्या सात जना पुगेको छ । कपिलवस्तुबाट काठमाडौँतर्फ आउँदै गरेको लु२ख २१२१ नम्बरको यात्रुवहाक बस पृथ्वीराजमार्गको घाटबेँसी
काठमाडौँ, २२ फागुन । नेपाली कांग्रेसले नेपाल कम्युनिष्ट पार्टी (माओवादी केन्द्र)का अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ नेतृत्वको सरकारलाई दिएको समर्थन फिर्ता लिएको छ । साथै पार्टीले संसद्मा सशक्त प्रतिपक्षको भूमिका निर्वाह गर्ने
काठमाडाैं,२१ फागुन । नेपाल कम्युनिष्ट पार्टी (एकीकृत समाजवादी) को सचिवालय बैठकले नयाँ गठबन्धनको गुण र दोषका आधारमा सरकारलाई सहयोग गर्ने निर्णय गरेको छ ।   पार्टी अध्यक्ष माधवकुमार नेपालको अध्यक्षतामा साेमबार