काठमाण्डौ,१८ असार। सञ्चारकर्मी एवं सर्जक प्रतिमा राईको नेतृत्वमा ‘वीमन इरा मिडिया ग्रुप’को स्थापना गरिएको छ । महिला सशक्तिकरणको उद्देश्यले स्थापित उक्त ग्रुपको लोगोको गत बुधवार राजधानीमा एक कार्यक्रमका बीच सार्वजनिक गरियो