गैरआवासीय नेपाली संघ (NRAA) अन्तर्राष्ट्रिय समन्वय परिषद्को नवनिर्वाचित कार्यसमितिको पहिलो बैठक तथा रणनीतिक कार्यशाला सफलतापूर्वक सम्पन्न भएको छ।प्रबक्ता सोम सापकोटाले जारी गरेको बिज्ञप्ती अनुसार डा. हेम राज शर्माको अध्य्यक्षतामा बसेको मिति
काठमाडौ ७ चैत्र । गायिका पुनम वस्याल र धर्मेन्द्र अर्यालको आवाजमा भजन गीत ‘नारायण हरिहरी’ को भिडियो सार्वजनिक भएको छ । गीतमा गणेश बस्यालले मुखडा तयार पारेका छन् भने मौलिक साधारण
काठमाडौँ, ५ चैत । सर्वोच्च अदालतले राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का सभापति रवि लामिछानेविरुद्धको सम्पत्ति शुद्धीकरण र सङ्गठित अपराध मुद्दा फिर्ता लिने महान्यायाधिवक्ताको संशोधित निर्णय पेस गर्न आदेश गरेको छ ।
काठमाडौँ, २ चैत्र । करिब २ हप्ता देखी मध्यपुर्बमा जारी युद्धको बाछिटा नेपालमा पनि आइपुगेको छ । सोहि कारण अन्तर्राष्ट्रिय बजारमा पेट्रोलियम पदार्थको मूल्य बढेपछि नेपाल आयल निगमले नेपालमा पनि इन्धनको
काठमाडौँ, २ चैत्र । गैरआवासीय नेपाली संघको जारी १२ औ अन्तर्राष्ट्रिय महाधिवेशनबाट बेलायत निवासी डा. हेमराज शर्मालाई सर्वसम्मत अध्यक्ष चयन गरिएको छ । ‘एकता, लगानी र गौरव’ को नारासहित काठमाडौँमा भइरहेको
काठमाडौँ, २५ फागुन । छिमेकी मुलुक भारतका प्रधानमन्त्री नरेन्द्र मोदीले राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)का सभापति रवि लामिछाने र वरिष्ठ नेता बालेन्द्र शाह (बालेन)लाई बधाई तथा शुभकामना दिएका छन् । प्रधानमन्त्री मोदीले
रुकुम पूर्व, २२ फागुन । नेपाली कम्युनिष्ट पार्टीका संयोजक एवं रुकुम पूर्वबाट प्रतिनिधिसभा सदस्यमा निर्वाचित पुष्पकमल दाहाल (प्रचण्ड)ले आफूले नयाँ र पुराना दलहरूको संरक्षक भएर काम गर्ने बताएका छन् । आज
काठमाडौँ, २२ फागुन । प्रतिनिधिसभा सदस्य निर्वाचनमा काठमाडौँ क्षेत्र नं ३ बाट रास्वपाका उम्मेदवार राजुनाथ पाण्डेले १८ हजार ७५७ मत प्राप्त गरेर विजयी भएका छन् । उनका प्रतिस्पर्धी उज्यालो नेपाल पार्टीका
काठमाडौँ, २१ फागुन । निर्वाचन आयोगले आज सम्पन्न प्रतिनिधिसभा सदस्य निर्वाचनमा करिब ६० प्रतिशत मतदान भएको प्रारम्भिक अनुमान गरेको छ । निर्वाचन सम्पन्न भएपछि आज आयोगमा आयोजित पत्रकार सम्मेलनमा आयोगका कार्यबाहक
काठमाडौँ, २१ फागुन । प्रधानमन्त्री सुशीला कार्कीले काठमाडौँ क्षेत्र नं ५ स्थित धापासी निमावली फैमालचुली मतदान केन्द्रबाट मतदान गरेकी छन्। मतदानपश्चात् सञ्चारकर्मीलाई प्रतिक्रिया दिँदै निर्वाचन उत्साहपूर्वक भइरहेकामा आफू खुसी भएको बताइन्