धरान–तरहरा सडक खण्डको सेउती पुलमा गोली प्रहार गरी एक जनाको हत्या गरिएको छ ।  लुटेरा समूहको गोली प्रहारबाट घाइते भएका विराटनगर महानगरपालिका  ५  का  २८ वर्षीय रोहित चौधरीको हत्या भएको हो ।
काठमाडाैं । ललिता निवास जग्गा प्रकरणअन्तर्गत सरकारी जग्गा व्यक्तिको नाममा ल्याउने क्रममा सरकारी दस्तखत तथा कागजात कीर्ते गरेको आरोपमा पक्राउ परेका चार जनाको रिट निवेदन खारेज भएको छ । सर्वोच्च अदालतका
दाङमा एक वृद्धामाथि बसभित्र सामूहिक बलात्कार भएको छ । बिहीबार राति तुलसीपुर उपमहानगरपालिका–५ स्थित बसपार्कमा पार्किङ गरेर राखिएको ना ४ ख ७८४८ नम्बरको बसभित्र प्युठानकी ७३ वर्षीया वृद्धामाथि सामूहिक बलात्कार भएको
काठमाडाैं । उपप्रधानमन्त्री एवम् गृहमन्त्री नारायणकाजी श्रेष्ठले एक क्वीन्टल सुन प्रकरणको अनुसन्धान स्वतन्त्र, निष्पक्ष र निष्कर्षमा पुग्ने गरी हुने बताएका छन् ।  बिहीबार सिंहदरबारस्थित आफ्नै कार्यकक्षमा सुरक्षा निकायका पूर्व उच्चअधिकारीहरुसँगको छलफल
काठमाडाैं । स्थानीय बासिन्दासँग सहमति नहुञ्जेलसम्म काठमाडौँ महानगरपालिकाको फोहर उठ्न नसक्ने महानगरपालिकाले जनाएको छ । महानगरको वातावरण विभागका निर्देशक रविनमान श्रेष्ठले स्थानीय जनप्रतिनिधिसहित सहरी विकास मन्त्रालय र सरोकारवाला पक्षसँग सहमतिका लागि
काठमाडाैं । झन्डै एक सय किलो सुन तस्करी प्रकरणमा संलग्न रहेको आरोपमा पक्राउ परेका छ जनामाथि अनुसन्धान गर्न उच्च अदालत पाटनले १० दिनको म्याद थप गरेको छ । आज आरोपीहरूलाई अदालतमा
काठमाडौं, ४ साउन । काठमाण्डौ क्षेत्र नँ २ बाट निर्बाचित राष्ट्रिय स्वतन्त्र पार्टीकी सांसद सोविता गौतम ‘योङ वल्र्ड पोलिटिसियन अफ द इयर’ अवार्ड जितेकी छन । अवार्डका लागि सोवितासँगै चिलीकी महिला
काठमाण्डौ, ३ श्राबण । नेपाल सरकारले घरेलु श्रम गर्न खाडीका मुलुकहरुमा जान झण्डै ७ बर्ष देखि पूर्ण रुपमा बन्देज लगाएका कारण सो काममा जानेहरु अनियमित बाटो भएर जाने गरेको देखिएको छ
चितवन । बाघको आक्रमणबाट तीन जना घाइते भएका छन् । माडी नगरपालिका–३ मा बाघको आक्रमणबाट तीन जना घाइते भएका हुन् । जिल्ला प्रहरी कार्यालय चितवनका प्रहरी उपरीक्षक रामेश्वर कार्कीका अनुसार घाइते
काठमाण्डौ, २ श्राबण । गायक प्रतापदास र गायीका अनु चौधरीको स्वरमा नयाँ गितको म्यूजिक भिडियो सार्बजनीक भएको छ । भन तिमि के माग्छौ बोलको म्यूजिक भिडियोलाई यूनिक क्रियसनले हिजो सार्बजनिक गरेको