काठमाडौं महानगरका मेयर बालेन शाहले भ्रष्टाचार गर्ने कर्मचारीको बारेमा उजुरी गर्न आग्रह गरेका छन् । सोमबार फेसबुकमा स्टाटस लेख्दै बालेनले महानगरभित्रका कुनै पनि कर्मचारीले घूस मागेमा प्रमाणसहित जानकारी गराउन आग्रह गरेका
Copyrights © 2026 All Rights Reserved by Newsbanknepal

