मलङ्गवा, ३ फागुन  ।लामो समयदेखि तलब नपाएपछि कविलासी नगरपालिकाअन्तर्गत पर्ने विद्यालयका शिक्षक विद्यालय बन्द गरी आन्दोलनमा उत्रिएका छन् । नगरपालिकाले छ महिनादेखि शिक्षकलाई तलब नदिएपछि शिक्षक विद्यालय बन्द गरी आन्दोलनमा उत्रिएका
काठमाडाैं । बागमती प्रदेशमा आजदेखि सवारी अनुमतिपत्र (लाइसेन्स) परीक्षामा ‘ग्रेडिङ सिस्टम’ लागू भएको छ । प्रदेशको श्रम, रोजगार तथा यातायात मन्त्रालयले आजदेखि प्रदेशका सम्पूर्ण यातायात सेवा कार्यालयमा पहिलोपटक लाइसेन्समा ७० अङ्क
काठमाडौं । आज फेब्रुअरी १४ तारिख । भ्यालेन्टाइन्स् डे अर्थात् प्रणय दिवस । युवापुस्ताले १४ फेब्रुअरीको दिनलाई प्रेम सम्बन्ध प्रगाढ बनाउने अवसरका रूपमा लिएका छन् । पश्चिमी देशहरुमा मनाइने प्रणय दिवसलाई
काठमाडौं- सवारीसाधन कारबाही गरेवापत ट्राफिक प्रहरीले लिने शुल्क बढाएको भन्दै यातायात मजदुरले गरेको आन्दोलनका कारण बालाजु–नयाँ बसपार्क क्षेत्र तनावग्रस्त बनेको छ । सवारी जरिवानावापत ट्राफिक प्रहरीले लिँदै आएको चर्को शुल्क खारेज
काठमाडाैं । सरकारसँग भएकाे वार्तामा ६ बुँदे सहमति भएपछि नेपाल चिकित्सक सङ्घले आन्दोलनका सम्पूर्ण कार्यक्रम तत्कालका लागि स्थगित गरेको छ । सरकार र सङ्घबीच आज प्रधानमन्त्री तथा मन्त्रिपरिषद कार्यालयमा भएको वार्तापछि
काठमाडाैं – विवेकशील साझा पार्टीको अध्यक्षमा समीक्षा बाँस्कोटा चयन भएकी छिन् । उपाध्यक्षमा मिलन पाण्डे, प्रकाशचन्द्र परियार र विमला अधिकारी सर्वसम्मत चयन भएका छन् ।  सो पार्टीको दुई दिनसम्म काठमाडौँमा चलेको
मिठो चकलेट स्वास्थ्यका लागि पनि निकै फाइदाजनक हुन्छ । स्वास्थ्य विज्ञहरूका अनुसार दूध र अन्य चकलेटभन्दा डार्क चकलेट खानु स्वास्थ्यका लागि राम्रो विकल्प हुनसक्छ । डार्क चकलेट धेरै पोषक तत्वहरूले भरिपूर्ण
काठमाडाैं । राष्ट्रपति विद्यादेवी भण्डारीले मुलुकको राजनीतिक गतिले लय समातिसकेकाले अब विकास र समृद्धितर्फ सबैको ध्यान केन्द्रित हुुनुपर्ने बताएकी छिन् । सङ्घीय संसद्को संयुक्त बैठकलाई आज सम्बोधन गर्दै उनले अर्थतन्त्रमा देखिएका
आफुलाई कुमारी आमाका रुपमा चर्चामा आएकी निहारिका राजपुतले शिवराज श्रेष्ठसँग विवाह गरेकी छिन् । उनीहरुले जनकपुरधामको जानकी मन्दिरमा गएर विवाह गरेका हुन् । बलात्कारको आरोप लगाउँदै शिवराज विरुद्ध अदालतमा उजुरी समेत
काठमाण्डौ, २६ माघ । कागेश्वरी मनोहरा नगरपालिकाले नगरवासीलाई निःशुल्क रगत उपलब्ध गराउने भएको छ । सो सँम्बन्धि सँझौता पत्रमा आज कागेश्वरी मनोहरा नगरपालिका, नेपाल रेडक्रस सोसाइटी केन्द्र तथा नेपाल रेडक्रस सोसाइटी