काठमाण्डौ, ६ माघ । आगामि फागुन २१ गते हुने प्रतिनिधी सभा सदस्यको निर्बाचनका लागी आज देशैभर मनोनयन दर्ता गर्नेकार्य सँम्पन्न भएको छ । यसैबिच सधै चर्चाको शिखरमा रहने काठमाण्डौ निर्बाचन क्षेत्र
काठमाण्डौ, ३ माघ । लोकतन्त्रको जग कमजोर हुँदै गइरहेको अबस्थामा यसलाई बलियो बनाउन पत्रकारिताको महत्वपूर्ण भुमिका हुने गणतन्त्र नेपालका सम्माननिय प्रथम राष्ट्रपती रामबरण यादबले बताउनू भएको छ । सम्पादक समाज नेपालले
काठमाण्डौ, २ माघ । हाल सम्म मालपोत र नापी कार्यालयबाट मात्रै हुँदै आएको जग्गा प्रशासन सम्बन्धि कार्यहरु कागेश्वरी मनोहरा नगरपालिकाले आज देखी नगरपालिका बाटै आरम्भ गरेको छ । भुमि ब्यबस्था, सहकारी
काठमाण्डौ,२ माघ । आगामी फागुन २१ गते हुन गइरहेको प्रतिनिधीसभा सदस्यको निर्बाचन प्रयोजनका लागी निर्बाचन अधिकृतको कार्यालयको औपचारीक उद्घाटन भएको छ ।कागेश्वरी मनोहरा नगरपालिकाको प्रशासनिक भबनमा रहने उक्त कार्यालयको उद्घाटन बिभिन्न
काठमाण्डौ, १ माघ । २७ पुस देखी जारी नेपाली कांग्रेसको विशेष महाधिवेशनले गगन कुमार थापालाई सभापति चयन गर्दै नयाँ केन्द्रीय कार्यसमिति घोषणा गरेको छ। आइतबार मध्यराति निर्वाचन समितिका संयोजक सीताराम केसीले
अन्तर्राष्ट्रिय नेपाली साहित्य समाज (अनेसास) को ३५औँ स्थापना दिवसको अवसरमा अनेसास कतार च्याप्टर तथा नवोदित साहित्यिक वाचनालय, कतारको संयुक्त आयोजनामा साहित्यिक वाचन शृङ्खला १६६औँ डबली तथा विशेष साहित्यिक कार्यक्रम–२०२६, दोहा भन्दा
काठमाण्डौ, २६ पुस । नेपाल रेडक्रस सोसाइटी कागेश्वरी मनोहरा उपशाखाको २२ औ साधारणसभा सँम्पन्न भएको छ । उपशाखाका सभापति बासुदेब पौडेलको अध्यक्षतामा सम्पन्न साधारण सभामा दिइएको जानकारी अनुसार यसबर्ष उपशाखाको समन्वय
दिलिप पराजुलीदोहा, कताररुद्र शर्मा आचार्यलाई कोशी प्रदेश समन्वय परिषद, कतारको अध्यक्ष चयन गर्दै हालै परिषदको चौथो अधिवेशन सम्पन्न भएको छ । सँस्थापक अध्यक्ष चुडामणी कार्कीको प्रमुख आतिथ्यताममा सँम्पन्न अधिबेशनले बरिष्ठ उपाध्यक्षमाभिम
-दिपक पुडासैनी काठमाण्डौ १३ मँसिर । पत्रकारिता क्षेत्रमा दशकौ बर्ष बिताइसकेका अग्रज पत्रकारहरुले पँचायती ब्यबस्था देखी अहिले सम्मको अबस्थामा पत्रकारिताको क्षेत्रमा भएका अनेकौ उतार चढाबको अनुभब आदान प्रदान गरेका छन ।
काठमाडौं । नेपाल उद्योग वाणिज्य महासङ्घका अध्यक्ष चन्द्रप्रसाद ढकालले निजी क्षेत्रको मनोबल बढाउनका लागि सरकारले विशेष पहल लिनुपर्नेमा जोड दिनुभएको छ । महासङ्घले आज यहाँ आयोजना गरेको ‘राष्ट्रिय बृहत् आर्थिक बहस