काठमाण्डौ ८ फाल्गुन । गएराति देखि नेपाल आयल निगमले फेरि पेट्रोलियम पदार्थको मूल्यवृद्धि गरेको छ । मुल्यबृद्दि गरेपछी नेपालमा अब पेट्रोलियम पदार्थ ईतिहाँसकै महँगो भएको छ । निगमले राति १२ बजेदेखि
काठमाडौं, ७ फाल्गुन । साँस्कृतिक, ऐतिहासिक मध्यपुरथिमि नगरपालिकाको शंखधर साख्वाः चोकमा बिभिन्न जातजातीको भेषभूषा झल्किने पहिरणमा लामबद्ध कलाकारहरुले सिंगो देश यहीँ उभिएको आभाष दिइरहेको थियो । नेवारी परिहण हाकुपटासीदेखि, तामाङ, थारु,
काठमाण्डौ, ७ फाल्गुन । चामुण्डा माबि नारायणटार जोरपाटीबाट आज ८१ प्रिन्ट रगत सँकलन भएको छ । मदन भण्डारी फाउण्डेसन गोकर्णेश्वर नगर कमिटीको आयोजना तथा नेपाल रेडक्रस सोसाईटी कागेश्वरी मनोहरा उपशाखाको सँयोजनमा
काठमाडाैं । प्रमुख निर्वाचन आयुक्त दिनेशकुमार थपलियाले आगामी स्थानीय तहको निर्वाचनमा राजनीतिक दल र उम्मेदवारलाई फुटबल खेलाडीलाई जस्तै नियम उलङ्घन भयो भनी रेडकार्ड देखाउने अवस्था सिर्जना नगर्न सुझाव दिनुभएको छ ।
काठमाडाैं । कमल थापाले राप्रपा नेपाललाई ब्युँताएका छन् । शनिबार उनले पार्टीकाे घोषणा मात्र गरेनन् कि विगत पाँच वर्षयता आफूबाट गल्ती गरेको भन्दै माफी समेत मागे । पाँच वर्षको अलमलमा राप्रपा
काठमाडाैं । नेपाली जनता रैतीबाट नागरिक घोषणा भएको ऐतिहासिक दिनका अवसरमा सैनिक मञ्च टुँडिखेलमा आज विशेष समारोहको आयोजना गरी राष्ट्रिय प्रजातन्त्र दिवस, २०७८ मनाइएको छ । राष्ट्रिय प्रजातन्त्र दिवस, २०७८ मूल
काठमाडाैं । प्रमुख राजनीतिक दलकाबीचमा अमेरिकी सहयोग परियोजना मिलेनियम च्यालेन्ज कर्पोरेशन (एमसीसी) का बारेमा मतैक्यता कायम हुन सकेको छैन । प्रधानमन्त्री निवास बालुवाटारमा सत्तागठबन्धन दलका बीचमा शुक्रबार भएको छलफल पनि कुनै
काठमाडाैं। नेपाली महिला फुटबलका प्रमुख प्रशिक्षक हरि खड्का नक्कली प्रमाणपत्रसम्बन्धी मुद्दामा दोषी ठहर भएका छन् ।बिहीबार विशेष अदालतका न्यायाधीशहरु अब्दुल अजिज मुसलमान र नित्यानन्द पाण्डेको इजलासले उनले नेपाल प्रहरीमा बढुवा प्रयोजनका
काठमाडाैं । अमेरिकी मिलेनियम च्यालेञ्ज कर्पोरेशन (एमसीसी) सम्झौताबारे सत्ता गठबन्धनबीच आज निर्णायक छलफल हुँदैछ । साझा धारणा तय गर्न दिउँसो ३ बजे बैठक बस्न लागेको हो । सहमति जुटाउनकै लागि भन्दै गठबन्धनले प्रतिनिधिसभाकाे
काठमाडाैं । नेपालमै पहिलो पटक क्यान्सर रोगविरुद्धको औषधि बिक्रीवितरण सुरु भएको छ । टिजिग फर्माले उत्पादन गरेको क्यान्सरविरुद्धको औषधि बिक्रीवितरण गर्न थालिएको हो । टिजिगका कार्यकारी निर्देशक शैलेश वैद्यले नेपाल औषधिमा