काठमाडाैं । गृहमन्त्री बालकृष्ण खाँणले विभिन्न जिल्लाका शान्तिसुरक्षाको अवस्थालगायतका विषयमा प्रमुख जिल्ला अधिकारीहरुसँग जानकारी लिएका छन् । उनले आज बिहान १४ जिल्लाका प्रजिअसँग टेलिफोनमार्फत जानकारी लिएका हुन् ।   गृहमन्त्री खाँणले
काठमाडौँ, २० माघ । महानगरीय अपराध महाशाखाले नक्कली पीसीआर रिपोर्ट बनाउने दुई अस्पतालका चार कर्मचारीलाई नियन्त्रणमा लिएको छ । महाशाखाको टोलीले मंगलबार भक्तपुरको मध्यपुर थिमि गट्ठाघरमा अवस्थित नागरिक कम्युनिटी टिचिङ हस्पिटल लिमिटेडका
काठमाडाैं । प्रधानमन्त्री शेरबहादुर देउवाले प्रधानमन्त्रीको ‘भाषण, मन्तव्य तथा वक्तव्य विज्ञ’मा नुवाकोटका किरण गजुरेललाई नियुक्त गरेका छन् ।   प्रधानमन्त्री देउवाले गजुरेललाई प्रधानमन्त्रीको ‘भाषण, मन्तव्य तथा वक्तव्य विज्ञ’मा मङ्गलबार नियुक्त गरेकाे
काठमाडाैं । निर्वाचन आयोगले सरकारलाई आगामी जेठ ४ गते बुधबार स्थानीय तहको निर्वाचन एकै चरणमा गर्ने गरी मिति तोक्न परामर्श दिएको छ । प्रधानमन्त्री शेरबहादुर देउवालाई भेटेर प्रमुख निर्वाचन आयुक्तसहितको टोलीले
गुल्मीकी एक स्वास्थ्य स्वयंसेविका कोरोना विरुद्धको खोप लगाउन एक वृद्धालाई बोकेर लैजाँदै गरेको तस्वीरका कारण चर्चामा आएकी छन् । गत शुक्रबार गुल्मी दरबार गाउँपालिका वडा नं ३ राजाघरकी ४२ वर्षीया लीला
 काठमाडाैं । तामाङ समुदायले आज विभिन्न कार्यक्रम गरी सोनाम ल्होसार मनाउँदै छन् । तामाङ समुदायमा सोनाम ल्होसारलाई नयाँ वर्षका रुपमा मनाउने गरिन्छ । मञ्जुश्री पात्रोअनुसार आजदेखि २८५८ औँ वर्ष सुरु हुन्छ ।
काठमाडाैं । प्रेस काउन्सिल नेपालले सामाचार सामग्री हुबहु सार्ने पत्रपत्रिकालाई कारबाही गरेको छ । काउन्सिलले पछिल्लो वर्षको वर्गीकरणमा ३४ वटा पत्रपत्रिकाले हुबहु सारेको भन्दै वर्गीकरण प्रक्रियाबाटै हटाउने निर्णय गरेको हो ।
काठमाण्डौ, १७ माघ । निजि तथा आवासिय बिधालय अर्गनाईजेसन (प्याब्सन) कागेश्वरी मनोहरा नगर कमिटीले मेयर कृष्णहरी थापालाई भेटी नगरपालीका भित्रका बिधालय सन्चालनको वाताबरण बनाउन आग्रह गरेको छ । नगरपालीकाका प्रबक्ता राजाराम
काठमाडाैं । प्रधानमन्त्री एवम् नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवा र नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डबीच आज  भेटवार्ता भएको छ । आज बिहान प्रधानमन्त्री निवास बालुवाटारमा उनीहरुबीच भएकाे भेटवार्तामा स्थानीय
बनियानी, १७ माघ।झापामा वैदेशिक रोजगारीको सिलसिलामा खाडी मुलुकबाट फर्किएकाहरुमा कुष्ठरोग देखिएको छ । जिल्लामा चालू आव २०७८÷०७९ को पुस मसान्तसम्म यस्ता पाँच जनमाा कुष्ठरोग फेला परेका छ । नेपाल कुष्ठरोग जिल्ला