काठमाडाैं । साउन महिनाको अन्तिम सोमबार आज काठमाडौंको पशुपतिनाथ मन्दिरसहित देशभरका शिवालयमा दर्शनार्थीको घुइँचो लागेको छ । पाशुपत क्षेत्रमा बिहानैदेखि भक्तजनको घुइचो लागेको छ । बिहान ३ बजेदेखि नै पशुपतिका चारै
काठमाडाैं । गायक प्रकाश तिमिल्सिनाको निधन भएको छ । तिमिल्सिना शनिबार राति ९ बजेतिर ललितपुर महानगरपालिका-१८ आदिनाथ मार्गस्थित आफ्नै कोठामा मृत भेटिएका हुन् । उनको शव पोस्टमार्टमका लागि पाटन अस्पतालमा राखिएको
दोहा,२६ साउन । लामो समयदेखि साहित्यका क्षेत्रमा विभिन्न कार्यक्रम गर्दै आएका अन्तर्राष्ट्रिय नेपाली साहित्य समाज कतार र नवोदित साहित्यिक वाचनालय कतारको आयोजनामा भइरहेको साहित्यिक वाचन डबलीको १ सय ४९ औं शृङ्खला
काठमाडौँ, २५ साउन । आपसी सहमति, सहकार्य र एकताले मात्र गैरआवासीय नेपाली संघमा निकाश निस्कन सक्ने (एनआरएनए) का अभियन्ता तथा ११ औँ महाधिवेशनबाट अध्यक्षको प्रत्यासी बनेका महेश श्रेष्ठले बताएका छन ।
काठमाडौं, २५ साउन । नेपाल विधुत प्राधिकरणका कार्यकारी निर्देशक कुलमान घिसिङले उपभोत्ताको हित नेपाल विधुत प्राधिकरणका लागि सर्वोपरि हुने बताएका छन । प्राधिकरणको सभाहलमा आज भएको पत्रकार सम्मेलनमा कार्यकारी निर्देशक घिसिङले
काठमाडौँ।प्रत्येक वर्ष श्रावण शुक्ल पञ्चमीका दिन मनाइने नागपञ्चमी पर्व आज परम्पराअनुसार घरका मूलढोकामा नागको तस्वीर टाँसी पूजार्चना गरी मनाइँदैछ । यसरी नागको तस्वीर टाँस्दा वर्षभर घरमा नाग, सर्प र बिच्छीलगायत जीवले
काठमाण्डौ, २३ साउन । शिवपुरी गाउँपालिका – ७ सूर्यचौर नुवाकोटकोमा हेलिकप्टर दुर्घटना हुँदा पाँच जनाको मृत्यु भएको छ। आजकाठमाडौंबाट रसुवाको स्याफ्रुबेसी जाँदै गरेको एयर डाइनेष्टीको नाइन एन-एजेडी कलसाइन भएको हेलिकप्टर दुर्घटना
काठमाण्डौ, २२ साउन । गएराती देखी परेको अबिरल देशका वर्षाले विभिन्न क्षेत्रका नदी तथा खोलामा पानीको बहाव बढेसँगै जोखिम पनि बढेको छ । काठमाण्डौको विष्णुमती नदीको गोङ्गबु जलमापन केन्द्रमा जलसतहले सतर्कता
काठमाडौं २० साउन । भाषिक फिल्म सुगुपले चलचित्र संग बिभिन्न माध्यमबाट जोडिएकाहरुलाई मायाँको चिनो र सम्मान पत्र द्धवारा सम्मान गरेको छ । शनिवार कोटेश्वर स्थित रत्नज्योति होटलमा फक्ताङ्लुङ इन्टरटेनमेन्ट प्रालि र
काठमाण्डौ, २० साउन । छोरा नहुँदा सम्म छोरी जन्माइ रहने नेपाली समुदायको अन्धबिश्वासले अझै मुक्ति पाइसकेको छैन । सात वटी छोरी जन्मिसक्दा पनी छोराको चाहना राख्नेहरू समाजमा अझै पनी छन् ।