काठमाडाैं । सरकारको महान्यायाधिवक्तामा वरिष्ठ अधिवक्ता रमेश वडाल नियुक्त हुनु भएको छ । प्रधानमन्त्री केपी शर्मा ओलीको सिफारिसमा राष्ट्रपति रामचन्द्र पौडेलले बुधबार वडाललाई महान्यायाधिवक्तामा नियुक्त गर्नु भएको हो । प्रधानमन्त्री केपी
Copyrights © 2026 All Rights Reserved by Newsbanknepal

