काठमाडाैं । प्रतिनिधिसभाको बैठकमा सांसदहरुले एसइई परीक्षाको परिणामप्रति असन्तुष्टि व्यक्त गरेका छन् ।सांसदहरुले एसइई परीक्षामा ५२ प्रतिशतभन्दा बढी विद्यार्थी अनुत्तिर्ण भएका भन्दै यस सम्बन्धमा गहन अध्ययन गर्नुपर्ने धारणा राखेका छन्। बिहीबार
काठमाडाैं । नेपाल समाजवादी पार्टीले बुढीगण्डकी करिडोर बहुउद्देश्यीय आयोजना सम्पन्न गर्नका लागि बुढीगण्डकी करिडोर विकास प्राधिकरण गठन गर्न प्रधानमन्त्री समक्ष माग गरेकाे छ । शुक्रबार प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालयमा पुगेर पूर्व
काठमाडाैं ।सहकारी संस्थाको बचत रकम दुरुपयोग सम्बन्धमा बनेको संसदीय छानबिन विशेष समितिले विभिन्न नौ वटा सहकारीबाट कागजात झिकाउने निर्णय गरेको छ । उपप्रधानमन्त्री एवं गृहमन्त्री रवि लामिछानेको समेत नाम जोडिएका सहकारीबाट
काठमाडाैं । राष्ट्रिय परीक्षा बोर्ड, परीक्षा नियन्त्रण कार्यालयले गत वर्षको माध्यमिक शिक्षा परीक्षा (एसइई)को नतिजा सार्वजनिक गरेको छ । परीक्षामा सहभागी भएका चार लाख ६४ हजार सात सय ८५ जनामध्ये ४७
चितवन ।नारायणगढ–मुग्लिन सडक खण्डअन्तर्गत जलवीरेमा पहिरो खस्दा सडक अवरुद्ध भएको छ । आज बिहानदेखि परेको अविरल वर्षाका कारण पहिरो खसेपछि अवरुद्ध सडक भएको हो।हाल पानी परिरहेकाले द्रुत गतिमा पहिरो पन्छाउन समस्या
काठमाडौँ । सर्वोच्च अदालतले सरकारी कर्मचारीको मर्यादाक्रमका आधारमा तलबमान निर्धारण गर्न परमादेश गरेको छ । न्यायाधीशद्वय मनोजकुमार शर्मा र सुनिलकुमार पोखरेलको संयुक्त इजलासले आज सरकारी कर्मचारीको मर्यादाक्रमका आधारमा तलबमान निर्धारण गर्न
सर्लाही । कथित तपस्वी रामबहादुर बम्जनलाई बाल यौन दुरुचारमा दोषी ठहर गरिएकाे छ ।सर्लाही जिल्ला अदालतका न्यायाधीश जीवनकुमार भण्डारीको इजलासले बम्जनलाई बाल यौन दूराचार गरेको कसुर गरेको ठहर गरेकाे हाे ।
काठमाण्डौ, १० असार । आगामी महिना सौन्दर्य प्रतियोगिता मिस ग्राण्ड नेपाल २०२४ हुने भएको छ । आयोजक संस्था उमङ्ग क्रिएशनले दिएको जानकारी अनुसार आगामी महिना हुने प्रतियोगिताको ग्राण्ड फिनाले भदौ ११
काठमाडाैं ।अन्तःशुल्क स्टिकर छपाई खरिद प्रकरणमा भ्रष्टाचार गरेको आरोपमा अख्तियार दुरुपयोग अनुसन्धान आयोगले मुख्यसचिव डा. वैकुण्ठ अर्यालसहित १२ जनाविरुद्ध मुद्दा दर्ता गरेको छ। आइतबार विशेष अदालतमा मुख्यसचिव अर्यालसहित १२ जना विरुद्ध मुद्दा
महोत्तरी, ६ असार । नेकपा (एकीकृत समाजवादी) का अध्यक्ष एवं पूर्वप्रधानमन्त्री माधवकुमार नेपालले मुलुकको विकास र जनचाहना सम्बोधनका लागि आफ्नो दलले सरकारसँग सहकार्य गरेको बताउनुभएको छ । महोत्तरीको बर्दिबासमा समाजवादी प्रेस