काठमाडौँ। नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओली केही दिन सार्वजनिक कार्यक्रममा नगई निवासमै आराममा बस्नुुहुने भएको छ । प्रतिनिधिसभा र प्रदेशसभा सदस्यको निर्वाचनमा वाम गठबन्धनलाई विजयी गराउन र निर्वाचनपछि बधाई दिन
काठमाडौँ।सरकारले राष्ट्रियसभाको निर्वाचन आगामी माघ २५ गते तोक्ने तयारी गरेको जनाएको छ । प्रधानमन्त्री शेरबहादुर देउवा र प्रमुख निर्वाचन आयुक्त डा अयोधीप्रसाद यादवबीच मंगलबार साँझ प्रधानमन्त्री निवास बालुवाटारमा भएको भेटमा राष्ट्रियसभा
काठमाडौँ । नेकपा माओवादी केन्द्रले नेकपा९एमाले०सँगको पार्टी एकतालाई द्रुतगतिमा अगाडि बढाउने निर्णय गरेको छ । पार्टी अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ को निवास खुमलटारमा मंगलबार बसेको केन्द्रीय कार्यालयको बैठकले पार्टी एकता प्रक्रियालाई
काठमाडौं।आणविक आडम्बरको अहिलेसम्मको अन्तिक किस्ता उत्तर कोरियाले उसको आफ्नै भाषामा गत सेप्टेम्बरमा ‘रिलिज’ ग¥यो । हाइड्रोजन बम मिश्रित उसको अस्त्रको होडले भौतिक रुपमा एसिया ९उत्तर र दक्षिण कोरिया, जापान० मात्र हल्लाएपनि
काठमाडौं– काठमाडौंमा भएको नमुना संयुक्त राष्ट्रसंघ सभा घोषणापत्र जारी गर्दै समापन भएको छ । तीन दिने सभा विषेश कार्यक्रमको आयोजना गरि समापन गरिएको हो । रिलायन्स इजुकेशन नेटवर्क र हाउस अफ
धनगढी । बाक्लो हुस्सुसँगैको शीतलहरका कारण बढेको कठ्याङ्ग्रिने जाडोले कैलालीको जनजीवन प्रभावित भएको छ । शीतलहरसँगै बढेको जाडोले विद्यालयका छात्रछात्रा, वृद्धवृद्धा र दैनिक मजदुरी गर्नेलाई बढी असर पु¥याएको छ । जाडो
विराटनगर। उपप्रधानमन्त्री एवं संघीय मामिला तथा स्थानीय विकास मन्त्री विजयकुमार गच्छदारले आगामी फागुनको पहिलो हप्तामा नयाँ सरकार गठन हुने बताउनुभएको छ । विराटनगर विमानस्थलमा आर्इतबार सञ्चारकर्मीसँग कुरा गर्र्दै उहाँले संवैधानिक प्रक्रियाअनुरुप
काठमाडाैं । कुनै तानाशाहको छोरा तानाशाह भएको छैन। हुन खोज्दा खत्तम भएको छ। राजतन्त्रको आधार बल हुँदैन। बलको आधारमा राजतन्त्र रहन खोज्यो भने त्यसको छोरो गद्दीमा बस्न सक्दैन। एउटा अपवाद भएको