रुकुम, २६ असार । दोस्रो चरणमा भएको स्थानीय तहको निर्वाचनबाट निर्वाचित एक वडा सदस्यको हत्या भएको छ । पुथाउत्तरगङ्गा गाउँपालिका वडा नं ७ जाङकी दलित महिला सदस्य २७ वर्षीया बयानसरी कामीको
काठमाण्डौ,२६ असार ।प्रमुख प्रतिपक्ष दल नेकपा एमालेले संविधान संशोधन गर्ने सरकारको तयारीप्रति आपत्ति जनाएको छ ।सोमबार धुम्बाराहीस्थित पार्टी केन्द्रिय कार्यालयमा बसेको पार्टी स्थायी समिति बैठकले संविधान संशोधन गर्ने सरकारको तयारीप्रति आपत्ति
काठमाण्डौ,२६ असार । व्यवस्थापिका संसदले विनियोजन विधेयक–२०७४ पारित गरेको छ । अर्थमन्त्री ज्ञानेन्द्रबहादुर कार्कीले प्रस्तुत गरेकाे विधेयक व्यवस्थापिका संसदको बहुमतले पारित गरेको हो । आर्थिक विधेयक–२०७४।०७५ माथि बैठकमा सांसदहरुले मन्त्रालय, प्रधानमन्त्री
काठमाण्डौ,२६ असार ।नागरिकहरुले आफ्नो गुनासो सोझै गृह मन्त्रालयसँग गर्न पाउने भएका छन । गृह मन्त्रालयले सोमबारदेखि नागरिकहरुको गुनासो सुनुवाई गर्न मन्त्रालयमा छुट्टै टोल फ्रि नम्बरको व्यवस्था गरेको हो । नागरिकहरुबाट प्राप्त
चितवन, २६ असार । नारायणगढ–मुग्लिन सडकखण्डमा रातको समयमा सवारी आवागमन रोकिँदा गएराति मात्र एक हजार ४०० सवारी साधन रोकिएका छन् । नारायणगढतर्फ ६०० र मुग्लिनतर्फ ८०० सवारी साधन रोकिएका हुन् ।
काठमाण्डौ,२६ असार । सरकारले सप्तरीका बाढी पीडीतलाई टहरा निर्माण र जस्तापाताका लागि तत्काल प्रतिपरिवार २५ हजार रुपैया राहत उपलब्ध गराउने भएको छ । प्रधानमन्त्री शेरबहादुर देउवाले शुक्रबार सप्तरीको बाढि प्रभावित क्षेत्रको
सोलुखुम्बु, २६ असार । सोलुखुम्बुको सदरमुकाममा रहेको फाप्लु विमानस्थलमा विगत १३ दिनदेखि उडान अवरुद्ध भएको छ । गएको १३ गते नेपाल एअरलाइन्सको एउटा उडान भएकोमा त्यसपछि विमानस्थलमा कुनै पनि उडान नभएको नेपाल
रसुवा, २६ असार । पहिरोका कारण पासाङलामु राजमार्गको मूलखर्क खण्डमा आज बिहानदेखि सवारीसाधन आवागमन बन्द भएको छ । रसुवाका जिल्ला ट्राफिक प्रहरी इन्चार्ज नवराज खड्काका अनुसार पहिरो पन्छाइ सवारीसाधान सञ्चालन गराउन प्रयास
काठमाण्डौ,२५ असार । तयारी नपुगेका कारण काठमाडौँका अधिकांश नगरपालिकाको नगरसभा हुन सकेन । आजदेखि स्थानीय तहमा बजेटका लागि हुने भनिएको ‘नगरसभा’ पर्याप्त तयारी नपुगेको भन्दै अधिकांश नगरपालिकाले केही दिन पछि सारेका
काठमाण्डौ,२५ असार । प्रमुख प्रतिपक्ष दल नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले सत्तारुढ गठबन्धनलाई अपराधि मानसिकताको संज्ञा दिएका छन । अध्यक्ष ओलीले असारभित्र संविधान संशोधन गरेर सरकारले प्रदेश सभा र प्रतिनिधि