बाबियाचौर (म्याग्दी), ३ साउन । रुख ढलेर नहर भत्किँदा म्याग्दीको मालिका गाउँपालिका–४ ओखरबोटमा रहेको दाजुङखोला लघुजलविद्युत् परियोजना बन्द भएको छ । रुख ढलेर चालिस मिटर नहर भत्किँदा दाजुङखोला लघुजलविद्युत् सहकारी संस्थाद्वारा सञ्चालित
Copyrights © 2026 All Rights Reserved by Newsbanknepal

