काठमाडाैं । राष्ट्रिय जनमोर्चा(राजमो) पाँचदलीय सत्तारुढ गठबन्धनबाट अलग भएको छ । सोमबार बसेको पार्टीको केन्द्रीय सचिवालय बैठकले गठबन्धनबाट बाहिरिने निर्णय गरेको हो । आइतबार प्रतिनिधिसभाबाट एमसीसी सम्झौता अनुमोदन भएकोमा असन्तुष्टि जनाउँदै गठबन्धनबाट बाहिरिएको
काठमाडाैं । अमेरिकी सहयोग परियोजना मिलेनियन च्यालेन्ज कर्पोरेशन (एमसीसी) सम्झौता संसदबाट बहुमतले अनुमोदन गरेको छ । सभामुख  अग्निप्रसाद सापकाेटाले ध्वनिमतका आधारमा पारित भएको घाेषणा गरेका हुन् । उक्त व्याख्यात्मक घोषणा प्रस्तावलाई
काठमाडाैं । सत्ता साझेदार दल नेकपा (माओवादी केन्द्र) ले एमसीसी परियोजना व्याख्यात्मक घाेषणासहित संसदबाट अनुमोदन गर्ने निर्णय गरेको छ । आज बिहान पार्टी अध्यक्ष पुष्पकमल दाहाल प्रचण्ड निवास खुमलटारमा बसेको पूर्व
काठमाडाैं । प्रतिनिधिसभा बैठक फागुन १५ गते आइतबारसम्मका लागि स्थगित भएको छ । सङ्घीय संसद् सचिवालयका प्रवक्ता रोजनाथ पाण्डेले संसद् बैठक आइतबार दिउँसो १ बजे सम्मका लागि स्थगित भएको जानकारी दिए।
काठमाण्डौ, १३ फागुन । हिजो देखि रुसले युक्रेनमा आक्रमण शुरु गरेको छ । आक्रमण शुरुभए यता त्यहाँ १ सय ३७ जनाको ज्यान गैसकेको युक्रेनी राष्ट्रपति भोलोदिमिर जेलेन्स्कीले बताएका छन । त्यस्तै
काठमाडाैं । प्रतिनिधि सभाको बैठकअघि सत्तारुढ दल कांग्रेस, माओवादी केन्द्र र एकीकृत समाजवादीका शीर्ष नेताहरुबीच भेटवार्ता भएको छ । एमसीसीकाे विषयमा भने सहमति जुट्न सकेन । माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहालले एमसीसी
काठमाडाैं । भाेलि बस्ने संसद बैठकबाट एमसीसी पारित गराउन सरकार छलफल र भेटघाटमा जुटेकाे छ । यसैक्रममा गृहमन्त्री बालकृष्ण खाँणले आज बिहान  प्रमुख प्रतिपक्षी दल नेकपा एमाले अध्यक्ष केपी शर्मा ओली
काठमाडाैं । सरकार प्रतिनिधिसभा संसदमा टेबल भएको एमसीसी सम्झौता कसरी सहजै पास गर्न सकिन्छ भन्ने ध्याउन्नमा लागेको छ ।यसका लागि भेट्नु पर्ने र भन्नुपर्ने सबैलाई प्रधानमन्त्री शेरबहादुर देउवा र वरिष्ठ नेता
काठमाडाैं । स्थानीय तहको आगामी वैशाख ३० गते हुने निर्वाचन प्रयोजनका लागि १० राजनीतिक दलले निर्वाचन आयोगमा दल दर्ता गराएका छन् । आयोगका अनुसार जनमत पार्टी, मङ्गोल नेशनल अर्गनाइजेशन, नेपाल मजदुर
काठमाडाैं । सभामुख अग्निप्रसाद सापकोटाले ‘नेपाल सरकार र अमेरिकी सहयोग निकाय मिलेनियम च्यालेन्ज कर्पोरेशन (एमसिसी) बीच भएको अनुदान सहायता सम्झौता’लाई सदनमा प्रस्तुत गर्ने विषयलाई लिएर उठेका आवाजका आधारमा नेपाली समाजलाई थप