काठमाडाैं । प्रधानमन्त्री केपी शर्मा ओलीले संक्रमणकालीन न्यायसम्बन्धी विधेयक संसदको चालु अधिवेशनबाटै पारित हुने बताउनुभएको छ । महान्यायाधिवक्ताको कार्यालयमा आज आयोजित कार्यक्रममा प्रधानमन्त्री ओलीले संसदमा नेताहरुले आफ्नो धारणा राखेपछि २ दिन भित्र
Copyrights © 2026 All Rights Reserved by Newsbanknepal

