काठमाडौं, ४ साउन । काठमाण्डौ क्षेत्र नँ २ बाट निर्बाचित राष्ट्रिय स्वतन्त्र पार्टीकी सांसद सोविता गौतम ‘योङ वल्र्ड पोलिटिसियन अफ द इयर’ अवार्ड जितेकी छन । अवार्डका लागि सोवितासँगै चिलीकी महिला
काठमाण्डौ, ३ श्राबण । नेपाल सरकारले घरेलु श्रम गर्न खाडीका मुलुकहरुमा जान झण्डै ७ बर्ष देखि पूर्ण रुपमा बन्देज लगाएका कारण सो काममा जानेहरु अनियमित बाटो भएर जाने गरेको देखिएको छ
काठमाडाैं । नेपाली कांग्रेसको केन्द्रीय कार्यसमितिको बैठक आजदेखि सुरु हुने भएको छ । झन्डै एक वर्षपछि केन्द्रीय कार्यसमितिको बैठक आज दिउँसोे पार्टी केन्द्रीय कार्यालयमा बस्न लागेको हो । पार्टी सभापति शेरबहादुर
काठमाडाैं । सभामुख देवराज घिमिरेले लम्पी स्किन रोग नियन्त्रणका लागि हालसम्म सरकारले गरेका प्रयासका बारेमा सदनलाई जानकारी गराउन कृषि तथा पशुपक्षी विकास मन्त्रालयलाई निर्देशन दिनुभएको छ । देशव्यापी रुपमा महामारीका रुपमा
काठमाडाैं । नेपाल भ्रमण रहनुभएका संयुक्त राज्य अमेरिकाका दक्षिण तथा मध्यएसियाली मामिलाका सहायक विदेशमन्त्री डोनाल्ड लु आज दिनभर विभिन्न उच्चस्तरीय भेटवार्तामा व्यस्त रहनुभयो । यस क्षेत्रमा आफ्नो नियमित कूटनीतिक संलग्नताअन्तर्गत उहाँ
काठमाडाैं । उपप्रधानमन्त्री एवं रक्षामन्त्री पूर्णबहादुर खड्काले हाल कायम रहेको नेपाली सेनाको सङ्ख्या घटाउने सन्दर्भमा नेपाल सरकारको कुनै पनि सोच नभएको स्पष्ट पार्नुभएको छ । राष्ट्रियसभाको आजको बैठकमा विनियोजन विधेयक, २०८०
काठमाडाैं । प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ पत्नी सीता दाहालको राजकीय सम्मानका साथ अन्त्येष्टि गरिएको छ । मन्त्रिपरिषद्को आजको बैठकले राजकीय सम्मानस्वरुप नेपाली सेनाको दुई सेनामुख, स्कर्टपति सहसेनानीको एक टुकडीद्वारा सलामी दिने
काठमाडाैं । प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डकी पत्नी सीता दाहालको निधन भएको छ । उनको आज बिहान नर्भिक अस्पतालमा निधन भएको हो l उनको आज बिहान साढे ८ बजे निधन भएको हो ।
काठमाडाैं । प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ ले सामान्य विषय उठ्ने वित्तिकै संसद् अवरोध गर्ने संस्कारमा परिवर्तन ल्याउनुपर्ने बताउनुभएको छ । लोकतन्त्रमा राजनीतिक दलका आफ्ना मत र मतभेदसमेत रहने उल्लेख गर्दै उहाँले
काठमाडौँ, २४ असार । उपप्रधान तथा गृहमन्त्री नारायणकाजी श्रेष्ठले अब मिटरब्याजीलाई कारबाही गर्न कुनै पनि शक्तिले रोक्न नसक्ने बताएका छन । आन्दोलनरत मिटरब्याज पीडितहरूलाई सडकमै पुगेर भेटेका उपप्रधान तथा गृहमन्त्री श्रेष्ठले