काठमाण्डौ, ६ जेठ । काठमाण्डौको कागेश्वरी मनोहरा नगरपालिकामा ५ मा नेपाली काँग्रेसका उम्मेद्धवार शँकर पाण्डे निर्बाचित भएका छन । पाण्डेले नेकपा एमालेका लेखनाथ पुडासैनिलँइ २८ मतले पछी पार्दै निर्बाचित भएका हुन
Copyrights © 2026 All Rights Reserved by Newsbanknepal

