काठमाडाैं । शुक्रबार देशभर एकै चरणमा स्थानीय तहकाे निर्वाचन हुँदैछ ।कूल १० हजार ७५६ मतदानस्थलमा रहेका २१ हजार ९५५ मतदान केन्द्रमा बिहान ७ बजेदेखि मतदान कार्य सुरु हुनेछ । मतदान कार्य
काठमाडाैं । नेपाली कांग्रेसले स्थानीय तह निर्वाचनमा पार्टीको विधान र अनुशासन विपरीत काम गरेको भन्दै चितवनका पूर्वसांसद भीमबहादुर श्रेष्ठसहित थप पाँच जनालाई निलम्बन गरेको छ । पूर्वसांसद श्रेष्ठ, नेपाल तरुण दलका पूर्व
काठमाडाैं। स्थानीय चुनावकाे मुखमा मिल्नुपर्नेमा विप्लव नेतृत्वकाे नेकपा विभाजित भएकाे छ । महासचिव नेत्रविक्रम चन्द समूह संसदवादमा फस्न लागेको भन्दै असन्तुष्ट समूहका नेता धर्मेन्द्र बास्तोला पक्षले नेकपा (बहुमत) पार्टी गठन गरेको छ । 
काठमाडाैं । स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयले यही वैशाख ३० गते हुने स्थानीय तहको निर्वाचनमा कोरोना भाइरसविरुद्धको खोप अभियान नहुने भएको छ । मन्त्रालयका प्रवक्ता डा सङ्गीता कौशल मिश्राले निर्वाचनका दिन अतिरिक्त
काठमाडौं । बैशाख ३० गते हुन गैरहेको आसन्न स्थानिय निर्वाचनमा गोदावरी नगरपालिकालाई समृद्ध र आत्मनिर्भर बनाउनका निमित्त राप्रपाबाट मेयरमा सफल युवा ब्यावसायी लपु चापागाउँ लुबु ११ का राजकुमार महर्जनको चर्चा चुलिएको
काठमाण्डौ । “राजनीति मेरो पेशा होइन सेवा हो” भन्दै तारकेश्वर नगर पालिकाको उपमेयरमा प्रत्यासी रहनुभएकी सिर्जना बुर्लाकोटीले यहाँको अबस्था बदल्न आफुलाई एक पटक भोट दिन आग्रह गर्नु भएको छ । को
काठमाडाैं । निर्वाचन आयोगले यही वैशाख ३० गते हुने स्थानीय तह सदस्य निर्वाचन, २०७९ को मतदानको दिनका लागि सवारी आवागमन व्यवस्थापनसम्बन्धी मापदण्ड, २०७९ जारी गरेको छ ।   आयोगबाट यही वैशाख
काठमाडाैं । पाँच दलीय गठबन्धनका तर्फबाट काठमाडौं महानगरपालिकामा मेयरका साझा उम्मेदवार सिर्जना सिंहले आफूले जितेमा महानगरलाई ‘महाघर’ जस्तो गरी चलाउने बताइन् ।  शुक्रबार गठबन्धनले शान्ति बाटिकामा आयोजना गरेको संयुक्त आमसभामालाई सम्बाेधन गर्दै उनले
काठमाडाैं । पाँच दलीय सत्ता गठबन्धनले आज काठमाडौँमा संयुक्त चुनावी आमसभा गर्दैछ । आज दिउँसो १ बजे काठमाडौँको शान्तिबाटिकामा हुने सभामा गठबन्धनका शीर्षनेताले सम्बोधन गर्नुहुनेछ । सभामा प्रधानमन्त्री एवं नेपाली कांग्रेसका
काठमाडाैं । प्रधानमन्त्री एवं नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवाले राष्ट्रिय आवश्यकताअनुसार राजनीतिक दलहरूबीच गठबन्धन भएको बताउनुभएको छ । ‘सबल स्थानीय सरकार : समुन्नत गाउँ, समुन्नत नगरप्रमुख’ नाराका साथ नेपाली कांग्रेस मोरङद्वारा