काठमाण्डौ,१ भदौ । सरकारले प्रदेश २ को प्रदेश प्रमुख परिबर्त गरेको छ । हिजोको मन्त्री परिषदको बैठकले झालाई पदमुक्त गर्दै महोत्तरीका हरिशँकर मिश्रलाई प्रदेश प्रमुखमा नियुक्त गर्न राष्टपति समक्ष सिफारिस गरेको
काठमाण्डौ, १ भदौ । अफगानिस्तानबाट कतार स्थित अमेरिकी बेशक्याम्प र त्यहाँबाट कुबेत हुँदै १ सय २७ नेपालीहरु काठमाडौं आइपुगेका छन । अमेरिकी सेनाले उनीहरुलाई जजिरा एयरको विमान चार्टर गरी काठमाण्डौ पठाएको
काठमाणडाै, ३२ साउन । कम्वोडिया पठाइदिन्छु भनि ३९ लाख ठगिगर्ने मिनध्वज भनिने विचारमान मोक्तान लाई प्रहरीले पक्राउ गरी अनुसन्धानको लागि वैदेशिक रोजगार विभाग बुद्धनगर काठमाडौँ पठाएको छ । महाभारत गाउँपालिका वडा
काठमाण्डौ ३२ साउन । कागेश्वरी मनोहरा नगर पालिका वडा नं ४ स्थित कोलमतेश्वर मन्दिर परिसरमा बृक्षारोपण कार्यक्रम सँम्पन्न भएको छ । बिबिध जातका २ सय बिरुवा रोपिएको उक्त कार्यक्रम नगर प्रमुख
तनहुँ, ३० साउन । नेकपा माओवादी केन्द्र भानु नगर समितिले पार्र्टीका सबै वडामा सँगठन पुनर्गठनको कामलाई तिव्रता दिएको छ । नेकपा माओवादी केन्द्रका प्रदेश समिति सदस्य एवं भानु इन्चार्ज ओम कुमारी
काठमाण्डौ, साउन २९ । शँकरापुर नगरपालिका तथा लायन्सक्लब अफ साँखुको सँयुक्त आयोजनामा शँकरापुर, मेलम्ची तथा चाँगुनारायण नगरपालिकामा निशुल्क आँखा शिबिर सँचालन भईरहेको छ । नेपाल नेत्रज्योती सँघ, किर्तिपुर आँखा अस्पताल तथा
काठमाण्डौ, साउन २८ । लुम्बिनी प्रदेशका नवनियुक्त मुख्यमन्त्री कुल प्रसाद केसीले बिहीबार पद तथा गोपनीयताको शपथ लिएका छन् । प्रदेश प्रमुख अमिक शेरचनले साँझ एक समारोहका बीच केसीलाई सपथग्रहण गराएका हुन्
काठमाडौं, साउन २७। लुम्बिनी प्रदेशका मुख्यमन्त्री शंकर पोखरेलले राजीनामा दिएका छन् । आफूमाथि अविश्वासको प्रस्ताव दर्ता भएसँगै मुख्यमन्त्री पोखरेलले राजीनामा दिएका हुन् । मुख्यमन्त्री पोखरेले प्रदेश प्रमुख अमिक शेरचनसमक्ष राजीनामा पत्र
काठमाण्डौ २४ श्राबण । काठमाण्डौका गोठाटार स्थित खुर्सानीबारीमा रहेको गाईबाच्छा सँरक्षण केन्द्रलाई प्रदेश सरकारले निकट भबिश्यमै एम्बसलेन्स उपलब्ध गराउने भएको छ । बागमती प्रदेश सरकारका भौतिक योजना तथा पुर्वाधार मन्त्री रामेश्वर
काठमाण्डौ २३ श्राबण । नेपाल रेडक्रस सोसाइटी कागेश्वरी मनोहरा उपशाखा तथा ब्रम्हदीप युवा क्लबको संयुक्त आयोजनाका रक्तदान कार्यक्रम संम्पन्न भएको छ । क्लब परिसर कागेश्वरी मनोहरा नगर पालीका ४ ब्रम्हखेल,ढुँगेधारामा सँम्पन्न