चितवन, १३ असार । भरतपुर महानगरपालिका वडा नं १९ को मतगणना विवादबारे सर्वाेच्च अदालतले मागेका कागजपत्र र च्यातिएका ९० वटा मतपत्र जिल्ला निर्वाचन अधिकृतको कार्यालय र जिल्ला प्रशासन कार्यालयले आज काठमाडाँै
कैलाली १३ असार ।  आफैंले बोकेको बम आत्मघाती रुपमा विस्फोटन हुँदा कैलालीमा नेकपा माओवादी विप्लव समूहका एक कार्यकर्ताको मृत्यु भएको छ । गए राति करिब १० बजेतिर वम विष्फोट गराउने क्रममा
काठमाडौँ १३ असार ।  स्थानीय तहको दोस्रो चरणको निर्वाचन अन्तर्गत १, ५ र ७ नम्बर प्रदेशका ३ सय ३४ स्थानीय तहमा भोलि असार १४ गते निर्वाचन हुँदैछ । आयोगले निर्वाचनका लागि
काठमाण्डौ,१२ असार । प्रमुख प्रतिपक्ष दल नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले निर्वाचनलाई स्वच्छ, निष्पक्ष र धाँधलीरहित वातावरणमा सम्पन्न गराउने दायित्व पूरा गर्न सरकारलाई सचेत गराएका छन । साथै उनले स्थानीय
विराटनगर, १२ असार । नेपाल–भारतको सीमा नाका आज बिहानदेखि तीन दिनका लागि बन्द गरिएको छ । असार १४ गते हुन गइरहेको स्थानीय निर्वाचनलाई लक्षित गरी भारतको सुपौंलमा नेपाल–भारतका सीमावर्ती जिल्लाका सुरक्षा
काठमाण्डौ,१२  असार । वर्षासँगै पहिरो खस्ने क्रम बढेपछि नारायणगढ–मुग्लिन सडक खण्डमा आज बाट दिउँसोमा पनि यातायात नरोकिने भएको छ ।विस्तारका क्रममा रहेको सडकको भित्तो काट्न सहज होस् भन्नका लागि गत चैत
काठमाडौँ, ६ असार । यही असार १४ गते हुने दोस्रो चरणमा निर्वाचन हुने प्रदेश नं १, ५ र ७ का ३३४ स्थानीय तहको निर्वाचनमा उम्मेदवार भएकालाई आज  निर्वाचन चिह्न प्रदान गरिनेभएको
काठमाडौँ, ४ असार । दोस्रो चरणअन्तर्गत यही असार १४ गते बुधबार हुने स्थानीय तहको निर्वाचनका लागि आज भएको उम्मेदवारी दर्ता धेरै राजनीतिक दल र उम्मेदवारको सहभागितामा उत्साहजनक र शान्तिपूर्ण रुपमा सम्पन्न