रङ्गीन पर्दामा छाउँदै पुष्कर

arjun Entertainment/मनोरञ्जन , ७ वर्ष अगाडि

काठमाण्डौ । मोडलिङ हुदै चलचित्रको पर्दामा देखा परेका पुष्कर राउतले विगतमा किङ, देउता, कम्पन लगायतका चलचित्रमा नायकको रुपमा काम गरिसकेका छन् ।

भक्तपुर सिरुटारका राउत चकलेटि नायकको रुपमा जम्ने सोचका साथ रजतपटमा देखा परेका हुन् । अहिले उनि निर्माणधिन एक चलचित्रको गृहकार्यमा ब्यस्त छन् । आगामि साउनको १५ बाट फ्लोरमा लैजाने सोचका साथ काम भैरहेको चलचित्रको नाम भने उनले बताउन चाहेनन् । म्युजिक निर्माणधिन चलचित्रको गृहकार्यमा ब्यस्त छन् ।

photo

आगामि साउनको १५ बाट फ्लोरमा लैजाने सोचका साथ काम भैरहेको चलचित्रको नाम भने उनले बताउन चाहेनन् । म्युजिक भिडियो हुँदै चलचित्रमा प्रवेश गरेका राउतकोे चाहना भनेको कलाकारीताको माध्येमबाट भविष्यमा छुट्टै पहिचान बनाउने नै हो ।