यी युवती जो दिउसोमा पढाउथिन भने रातिमा गर्थिन यस्तो घिनलाग्दो काम…

arjun Entertainment/मनोरञ्जन , ७ वर्ष अगाडि

एजेन्सी ।  संयुक्त राज्य अमेरिकामा एक पूर्व-विद्यालयका शिक्षकले यस्तो काम गरे जसपछि उनलाई जागिरबाट निकालियो । उक्त शिक्षक रातिमा यस्तो काम गर्थे जुन शिक्षकको लागि लाजमर्दो पेसा थियो ।

त्यो व्यक्ति हुन् २१ वर्षीय निना स्काये, उनले एक क्रिश्चियन नर्सरी स्कुलमा शिक्षक थिइन् । उनले दिनमा पढाउथिन भने रातिमा पोर्न फिल्ममा काम गर्ने गर्थिन । उनको यस्तो कुरा स्कुललाई थाहा भयो र स्कुलले उनलाई उक्त काम छोड्न लगाए । तर नीनाले स्कुलको कुरा नमानेपछि उनलाई जागिरबाट निकालिएको थियो।

नीनाले भन्थिन – शिक्षा र सेक्स दुवै उनको पेसा हो । उनि चाहन्थिन कि दुवै कम संग-संगै चालोस, तर यस्तो हुन् सकेन। निना आफैलाई राम्रो शिक्षक बताउछिन् । पोर्नस्टारको रुपमा काम गर्नु उनको सपना थियो। र यस पेसामा उनलाई सजिलै संग पैसा आउथ्यो।