गीरीको ‘आउन वर वर’ सार्बजनिक

Dipak Pudasaini Entertainment/मनोरञ्जन , प्रदेश , ४ हप्ता अगाडि

काठमाडौं, ५ भाद्र । यतिबेला तीजका म्युजिक भिडियोहरु सार्वजनिक हुने क्रमले तिब्रता पाईरहेको समयमा लोकप्रिय गायक रामकुमार नेपालीको निर्देशनमा ‘आउन वर वर’ बोलको रोमान्टिक गीतको भिडियो सार्वजनिक भएको छ । पुष्प गीरी र आयला चापागाईको स्वर रहेको गीतको संगीत सिर्जना आयला चापागाईंले गरेका हुन् । सरोज गीरी र समिता गीरीको अभिनय रहेको भिडियो विनय भारतीले खिचेका हुन् ।