मेलिना – भुवनको रोहवरमा मिस पबी र महतोको ‘इन्गेजमेन्ट’ ?

Dipak Pudasaini Entertainment/मनोरञ्जन , प्रदेश , ६ दिन अगाडि

चितवन, २७ भाद्र । गायक भुवन प्यासी र मेलिना राईको स्वर रहेको ‘इंगेजज्मेन्ट’ बोलको रोमान्टिक गीतको भिडियो सार्वजनिक भएको छ । भिडियोमा देव महतो, मिस पवि, कोसिष क्षेत्री, निकिता परियार लगायतले अभिनय गरेका छन् भने क्यामरा रविन्द्र बराल, निर्देशन सिर्जन बरालको रहेको छ । इंगेजमेन्ट गीतको भिडियो गायक प्यासीको आफ्नै अफिसियल च्यानबाट सार्वजनिक गरिएको छ ।