काठमाडाैं । सर्वोच्च अदालतले राष्ट्रपति कार्यालयसँग नागरिकता विधेयक प्रणाीकरण नगर्नुकाे कारण माग गरेकाे छ  । न्यायाधीश हरि फुयालको एकल इजलासले उक्त रिटमाथि आइतबार सुनुवाइ गर्दै राष्ट्रपति कार्यालयसँग लिखित जवाफ मागेको हो
तनहुँ । नेपाली कांग्रेसका वरिष्ठ नेता रामचन्द्र पौडेलले एकपटक देशको नेतृत्व गर्ने इच्छा रहेको बताएका छन् । गृहजिल्ला तनहुँको दमौलीमा आज उद्योगी व्यवसायीसँग आयोजित अन्तक्र्रियामा वरिष्ठ नेता पौडेलले देशको नेतृत्व गरेर
काठमाडाैं । आजदेखि काठमाडौं उपत्यकाबाट बाहिरिने लामो तथा छोटो दुरीका सवारी साधनले अनिवार्य यान्त्रिक परीक्षण गराउनु पर्ने भएको छ । काठमाडौं उपत्यकाबाट बाहिरिने मुख्य–मुख्य नाकामा सवारी साधनहरुको चेक जाँचको व्यवस्था मिलाइएको
सरकार र अनशनरत डा. गोविन्द केसीबीच १० बुँदे सहमति भएको छ ।सहमतिपत्रमा सरकारका तर्फबाट प्रधानमन्त्री तथा मन्त्रिपरिषद् कार्यालयका सचिव गणेश पाण्डेय र अनशनरत पक्षबाट डा. केसीले हस्ताक्षर गरेका छन् । सहमतिसँगै डा.
काठमाडाैं । डेंगु संक्रमणका कारण नेपालमा अहिलेसम्म मृत्यु हुनेको संख्या २९ पुगेको छ ।हालसम्म २२ हजार ९८८ जनालाई डेंगु भएको छ ।स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार ७६ जिल्लामा डेंगु फैलिएको छ
काठमाडाैं । तपाईँ दशैंकाे किनमेल, घुमघाम या अन्य प्रयाेजनले न्यूराेड जाँदै हुनुहुन्छ भने आजबाट पार्किङ खुलामञ्चमा गरेर जानुपर्नेछ । काठमाडौंको अत्यधिक भिड हुने न्यूराेड गेटबाट भित्र प्रवेश गर्ने सम्पूर्ण चारपाङ्ग्रे सवारी साधनलाई चाडपर्वको समयमा
काठमाडाैं । प्रतिनिधिसभा र प्रदेशसभा निर्वाचन सुरक्षाका लागि म्यादी प्रहरी भर्नामा मागभन्दा दोब्बर बढीले आवेदन दिएका छन् । सात प्रदेश र उपत्यकाबाट २ लाख ३२ हजार ८८ जनाको दरखास्त परेको नेपाल प्रहरीका प्रवक्ता
काठमाडौं महानगरपालिकाले वीर अस्पताल अगाडि अस्थायी टहरामा रहेका औषधि पसलहरु हटाएको छ । वीर अस्पतालको सर्जिकल भवनतर्फ टाँसिएको टहरा  हटाएको हो । महानगरपालिकाले ती टहरमा नक्सा विपरीत भएको भन्दै बुधबार माइकिङ
काठमाडाैं । प्रधानमन्त्री शेरबहादुर देउवाले समाज कल्याणको माध्यमबाट मुलुकका उत्पीडित पिछडिएका समुदायको उत्थान र विकासमा टेवा पुग्ने विश्वास व्यक्त गरेका छन् । उनले सामाजिक सेवामार्फत पछि परेका उत्पीडित असाहय वर्ग र
काठमाडौँको बूढानीलकण्ठ नगरपालिका–११ लसुनटारमा गए राति भएको आगलागीमा परी मृत्यु हुनेको पहिचान खुलेको छ । मृत्यु हुनेमा ताप्लेजुङका २७ वर्षीय कासाङ तेन्जी शेर्पा, सङ्खुवासभाका ३२ वर्षीय अशोक राई र काठमाडौँको रानीबारी