काठमाडाैं । आसन्न प्रतिनिधिसभा तथा प्रदेशसभा सदस्य निर्वाचनका लागि निर्वाचनको अघिल्लो दिन १८ वर्ष पूरा भएका मतदाताले मतदान गर्न पाउने भएका छन् । आगामी मङ्सिर ३ गतेसम्म १८ वर्ष उमेर पुगेका
काठमाडाैं । आसन्न प्रतिनिधिसभा र प्रदेशसभा सदस्य निर्वाचनका लागि शनिबार अपराह्नसम्म विभिन्न ४० राजनीतिक दलले दल दर्ता गराएका छन् । राष्ट्रिय मान्यता प्राप्त नेकपा (एमाले), लोकतान्त्रिक समाजवादी पार्टी (लोसपा), नेकपा (एकीकृत
काठमाडाैं । नेपाली कांग्रेसले प्रतिनिधिसभा र प्रदेशसभा सदस्य निर्वाचनका लागि उम्मेदवार मनोनयनको जिम्मेवारी सभापति शेरबहादुर देउवालाई दिने निर्णय गरेको छ । शनिबार बिहान पार्टीको केन्द्रीय कार्यालय सानेपामा बसेको केन्द्रीय कार्यसम्पादन समितिको
काठमाडौँ । सरकारले प्रतिनिधिसभा सदस्य र प्रदेशसभा सदस्यको पहिलो हुने निर्वाचित हुने निर्वाचन प्रणाली तथा समानुपातिक निर्वाचन प्रणालीतर्फको निर्वाचन आगामी मङ्सिर ४ गते आइतबारका लागि घोषणा गरेसँगै मुलुकभर निर्वाचन केन्द्रित गतिविधि
काठमाडाैं । देशभर पछिल्लो २४ घण्टामा आठ सय १५ जनामा कोभिड सङ्क्रमण पुष्टि भएको छ भने सङ्क्रमणका कारण पाँच जनाको मृत्यु भएको छ । सो अवधिमा चार हजार पाँच सय ३४
काठमाडाैं । प्रदेश र प्रतिनिधिसभाकाे निर्वाचन नजिँकिएसँगै नेपाल समाजवादी पार्टीका अध्यक्ष डा. बाबुराम भटराईलाई छटपट्टी सुरू भएकाे छ । निर्वाचनमा एउटा पनि सिट नजित्ने पाे हाे कि भन्ने त्रासमा रहेका अध्यक्ष भट्टराइलाई
काठमाडाैं । पाँच दलीय सत्ता गठबन्धनको कार्यदलले आगामी मङ्सिर ४ गते हुने प्रतिनिधिसभा र प्रदेशसभा निर्वाचनका लागि सिट बाँडफाँडकाे ढाँचा तयार पार्ने भएको छ । बिहीबार प्रधानमन्त्रीको सरकारी निवास बालुवाटारमा बसेको बैठकले सिट
काठमाडौंको बालाजु बाइपासस्थित वान वर्ल्ड जुत्ता कारखानामा लागेको आगो नियन्त्रणमा आएको छ ।   काठमाडौँ महानगरपालिका–१६ बालाजु बाइपासमा सञ्चालनमा रहेको ‘अन वल्र्ड फुटवेयर’मा आज बिहान अन्दाजी ११ बजेर ३५ मिनेट जाँदा आगलागी
काठमाडाैं । गए राति आएको वर्षा र बाढीले काठमाडौं उपत्यकाका दर्जनौँ बस्ती डुबानमा परेका छन् । मनोहरा,धाेवी खाेला, वाग्मती,महादेव खोला र विष्णुमती खोलामा बाढी आउँदा आसपासका दर्जनौँ बस्ती डुबानमा परेका हुन् ।
काठमाडाैं । प्रमुख प्रतिपक्ष दल नेकपा (एमाले) मंगलबार निर्वाचन आयोगमा पुगेर दल दर्ता गराएको छ। मंसिर ४ गते हुने प्रतिनिधिसभा र प्रदेशसभाको निर्वाचन प्रयोजनका लागि एमालेले दल दर्ता गराएको हो।  आयोगमा