काठमाडाैं । राष्ट्रपति विद्यादेवी भण्डारीले नेपाली कांग्रेसका नेता एवं समाजवादी चिन्तक प्रदीप गिरीको निधनको खबरले आफूलाई अत्यन्त दुःखी बनाएको उल्लेख गर्दै उनीप्रति भावपूर्ण श्रद्धाञ्जलि व्यक्त गरेकी छिन् । राष्ट्रपति भण्डारीले आज
काठमाडौं, ५ भदौ । नेपाली कांग्रेसका नेता एबँ प्रतिनिधी सभाका साँसद प्रदीप गिरिको आज अपरान्ह् अन्त्येष्टि गरिँदैछ । हिजो राति साँढे ९ बजे ७५ वर्षको उमेरमा उपचारकै क्रममा मेडसिटी अस्पतालमा निधन
काठमाडाैं । नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डले  महासचिवसहित २१ सदस्यीय पदाधिकारीको नाम प्रस्ताव गरेका छन् ।  पार्टी केन्द्रीय कार्यालय कोटेश्वर पेरिसडाँडामा शनिबार बसेको स्थायी कमिटी बैठकमा अध्यक्ष दाहालले महासचिवमा देव गुरुङसहित
काठमाडाैं । बर्खाकाे भेलले बढेकाे वाग्मती नदीमा र्‍याफ्टिङ सञ्चालन गरिएको छ । २२ औं वाग्मती नदी महोत्सवको अवसर पारेर नेपाल र्‍याफ्टिङ एजेन्सिज (नारा)ले शनिबार बिहान थापाथलीदेखि सुन्दरीघाटसम्म र्‍याफ्टिङ सञ्चालन गरेकाे हाे । 
ललितपुर । राष्ट्रपति विद्यादेवी भण्डारीले पाटनको कृष्ण मन्दिर दर्शन गरेकी छिन् । आज भाद्र कृष्ण अष्टमी अर्थात ‘श्रीकृष्ण जन्माष्टमी’ पर्वका अवसरमा उनले पाटनको कृष्ण मन्दिर आएर जल तथा प्रसाद ग्रहण गरेकी
काठमाडाैं । राष्ट्रपति विद्यादेवी भण्डारीसमक्ष नागरिकता विधेयक पुनः पेश गरेको खण्डमा रोक्न नमिल्ने कानुनविद्हरुको राय छ । पहिलो पटक पुनःविचार गर्नका लागि राष्ट्रपतिले नागरिकता विधेयकलाई सङ्घीय संसद् (प्रतिनिधिसभा र राष्ट्रियसभा)मा फिर्ता
काठमाडाैं । नेपाल नागरिकता (पहिलो संशोधन) विधेयक, २०७९ माथिको छलफलमा सांसदहरुले पक्ष विपक्षमा आफ्ना धारणा व्यक्त गरेका छन् । प्रतिनिधिसभाको बिहीबारकाे बैठकमा राष्ट्रपतिबाट सन्देशसहित फिर्ता भएको नेपाल नागरिकता (पहिलो संशोधन) विधेयक,
काठमाण्डौ, १ भाद्र । ‘परदेशबाट आफ्ना मान्छेले पठाएको पत्र पढिदिन पुरै गाउँ चाहर्नु पर्ने युगबाट अब हामी हरेक सुबिधा हातमै रहेको मोबाइलबाट उपयोग गर्ने युगमा प्रबेश गरेका छौ ।’ सामाजिक सुरक्षा
दार्चुलामा जीप दुर्घटना हुँदा पाँच जनाको मृत्यु भएको छ । शैल्यशिखर नगरपालिकाको गोकुलेश्वरबाट सदरमुकाम खलङ्गा आउँदै गरेको जीप शैल्यशिखर–६ उलानीमा दुर्घटना भएको हो ।   से१ज ५५१ नम्बरको जीप दुर्घटना हुँदा
काठमाडाैं। देशभित्रै स्वदेशी बिजुलीको खपत गराउने र खाना पकाउने ग्यासको विस्थापन गर्ने अभियानको सुरुआत सिंहदरबारबाट भएको छ । चालु आर्थिक वर्षको बजेटको बुँदा नं २५३ मा समावेश गरिएको व्यवस्थाअनुसार नै पहिलो