हेटाैंडा । नेकपा (एकीकृत समाजवादी) का नेता तथा प्रदेशसभा सदस्य राजेन्द्र पाण्डे वाग्मती प्रदेशको मुख्यमन्त्रीमा नियुक्त भएका छन् ।पाण्डेले आजै पद तथा गोपनीयताको शपथ लिएका छन् । आज दिउँसो प्रदेश प्रमुख यादवराज
काठमाडाैं,११ कात्तिक । प्रधानमन्त्री शेरबहादुर देउवाले सबै नागरिकलाई खोप उपलब्ध गराउने सरकारी लक्ष्य पूरा गर्ने काममा कुनै कसर बाँकी नराख्न सम्बद्ध निकायलाई निर्देशन दिएका छन्।  आज यहाँ बसेको कोभिड–१९ सङ्कट व्यवस्थापन
धनगढी,११ कात्तिक । नेकपा (एकीकृत समाजवादी) का केन्द्रीय अध्यक्ष माधवकुमार नेपालले प्रधानन्यायाधीश चोलेन्द्रशमशेर जबरालाई महाअभियोग लगाउने बारे गठवन्धनमा कुनै छलफल नभएको बताउनु भएको छ ।बिहीबार धनगढी विमानस्थलमा आयोजित पत्रकार सम्मेलनमा बोल्दै
काठमाडाैं,११ कात्तिक । मुलुकका ६५ प्रतिशत बालबालिकाको रगतमा ‘लेड’को मात्रा भेटिएको छ ।   ‘लिडको विषयबाट बचावटका लागि नवौँ अन्तर्राष्ट्रिय सचेतना सप्ताह–२०२१’ का अवसरमा स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालय र विश्व स्वास्थ्य
हेटाैंडा । नेकपा (एकीकृत समाजवादी) वाग्मती प्रदेश संसदीय दलका नेता राजेन्द्र पाण्डेले प्रदेशको तेस्रो मुख्यमन्त्रीको रुपमा आज शपथ ग्रहण गर्ने भएका छन् ।  वाग्मती प्रदेशकी मुख्यमन्त्री अष्टलक्ष्मी शाक्यले बुधबार राजीनामा दिएसँगै प्रदेश
हेटाैंडा,१० कात्तिक । बागमती प्रदेशको नयाँ सरकार गठनका लागि प्रदेश प्रमुख यादवचन्द्र शर्माले भोलि कात्तिक ११ गते अपराह्न ३ बजेसम्मका लागि समयसीमा तोक्नुभएको छ । मुख्यमन्त्री अष्टलक्ष्मी शाक्यले आज दिनुभएको राजीनामा
काठमाण्डौ, १० कार्तिक । प्रमुख प्रतिपक्षी दल नेकपा एमाले अध्यक्ष केपी शर्मा ओलीले गैरजिम्मेवार अभिव्यक्ति दिएको आरोप प्रधानमन्त्री शेरबहादुर देउवाले लगाएका छन । नेपाली काँग्रेसका सभापति समेत रहेका प्रधानमन्त्री देउवाले परमादेश
काठमाडाैं। राष्ट्रिय भूमि आयोगले आगामी माघबाट जग्गा वितरण प्रक्रिया सुरुआत गर्ने भएको छ । आयोगले भूमिहीन दलित, भूमिहीन सुकुम्बासी र अव्यवस्थित बसोबास गर्नेलाई जग्गा वितरण प्रक्रिया सुरु गर्ने जनाएको हो । 
काठमाडौं १० कार्तिक । वागमती प्रदेशकी मुख्यमन्त्री अष्टलक्ष्मी शाक्य बिश्वासको मत लिनकालागी आज अग्नी परिक्षामा होमिदैछिन । १०९ सदस्यीय प्रदेशसभामामा बहुमत प्राप्त गर्न ५५ सांसदको समर्थन चाहिन्छ तर आफ्नो पक्षमा ४३
काठमाडौं । प्रधानन्यायाधीश चोलेन्द्रशम्शेर जबराले कसैले मागेको भरमा राजीनामा नदिने बताएका छन् ।आफू संवैधानिक प्रक्रियाबाट आएको र जाने प्रक्रिया पनि संवैधानिक नै भएको भन्दै सक्छौ भने महाअभियोग लगाऊँ भन्ने संकेत गरे