काठमाण्डौ ३ असोज । देशमा यहि मोडलको ब्यबस्था रहेसम्म कहिल्यै स्थिर सरकार बन्न नसक्ने बागमती प्रदेशका साँसद मणिराम फुयालले बताउनु भएको छ । कागेश्वरी मनोहरा नगरपालिकाले मुलपानी नगर अस्पतालमा स्थापना गर्नलागेको
काठमाडाैं । सरकारले यसपटक पनि घोषणा गरेको मानपदवी र तक्मा वितरण पनि विवाद मुक्त हुन सकेन ।संविधान दिवसको अवसर पारेर ९०५ जनालाई विभूषित गर्ने घोषणा गरेकोमा पाँच जनाले अस्वीकार गरेका छन्।
काठमाडाैं । सातौँ संविधान दिवस आइतबार धुमधामका साथ मनाइएको छ ।  हरेक वर्ष असोज ३ गतेलाई राष्ट्रिय दिवसको रुपमा मनाइन्छ । संविधान दिवस मुल आयोजक समितिले काठमाडौँको टुँडिखेल भव्य समारोह गरी
काठमाडाैं । प्रधानमन्त्री शेरबहादुर देउवाले नेपालको संविधानले अमर शहीदहरुको सपना, नागरिकको आकांक्षा र हाम्रो भविष्यलाई एकाकार गरेको बताएका छन् । सातौँ संविधान दिवस मूल समारोह समितिद्वारा सैनिक मञ्च टुँडिखेलमा आज आयोजित
काठमाडाैं । ताप्लेजुङका भरतमणि पौडेल ‘कमेडी च्याम्पियन’ सिजन २ काे च्याम्पियन बनेका छन् ।शनिबार बेलुका भएको ग्राण्ड फिनालेमा सबैभन्दा बढी भोट पाएर उनी ‘कमेडी च्याम्पियन बनेका हुन् । भरतमणि च्याम्पियन बनेसँगै
काठमाडाैं । नेपाली काँग्रेसका सभापति शेरबहादुर देउवाले विशेष परिस्थितिमा सरकारको नेतृत्व समालेको दुई महिना पूरा भएको छ । साठी दिनको समय ठूलो उपलब्धी हासिल गर्न पर्याप्त त होइन तर देशमा व्याप्त
काठमाडौं। यही असोज ४ गतेदेखि काठमाडाैंमा चिनियाँ खोप ‘भेरोसेल’को दोस्रो डोज लगाइँदैछ ।सरकारले चीनबाट खरिद गरेकाे खाेप काठमाडाैं भित्रिए लगत्तै दाेस्राे डाेज लगाउन सूचना जारी गरेकाे हाे । खोप काठमाडौं महानगरपालिकाको
काठमाडाैं,१ असाेज । नेपाल कम्युनिष्ट पार्टी (एकीकृत समाजवादी)का अध्यक्ष माधवकुमार नेपालले एक साताभित्र सरकारले पूर्णता पाउने बताउनुभएको छ । पार्टीको मीनभवनस्थित केन्द्रीय कार्यालयको आज उद्घाटन गर्दै पूर्वप्रधानमन्त्री नेपालले अमेरिकी सहयोग परियोजना
काठमाडाैं,१ असाेज । सरकारले चीनबाट खरिद गरेको ४४ लाख भेरोसेल खोप शुक्रबार दिउँसो काठमाडौं आइपुगेको छ । नेपाल वायुसेवा निगमको वाइडबडी विमानबाट ल्याइएको खोप लिन स्वास्थ्य तथा जनसंख्या राज्यमन्त्री उमेश श्रेष्ठ
दाेहा । कतारले प्रहरीका लागि पठाएको मागपत्र रद्द गरेको छ । नेपाली श्रमिकको प्रमुख श्रम गन्तव्यका रुपमा रहेको योसँगै नेपालीहरुका लागि कतार प्रहरीको अवसर गुमेको छ । कतारको आन्तरिक मन्त्रालयले नेपाली