काठमाडाैं । स्वास्थ्य तथा जनसङ्ख्या मन्त्री प्रदीप पौडेलले सरकारी अस्पतालमा १४ वर्ष मुनिका बालबालिकाको क्यान्सर उपचार निःशुल्क गर्ने निर्णय गरेका छन्।  मन्त्री पौडेलको सचिवालयका अनुसार मङ्सिर १ गतेबाट सरकारी अस्पताल कान्ति
कास्की । सहकारी ठगी प्रकरणमा छानबिनको क्रममा हिरासतमा रहेका राष्ट्रिय स्वतन्त्र पार्टीका सभापति एवम पूर्व गृहमन्त्री रवि लामिछानेलाई थप ७ दिन हिरासत राख्न जिल्ला अदालत कास्कीले अनुमति दिएको छ । जिल्ला
काठमाडाैं । संसद्का दुई ठूला दल नेपाली कांग्रेस र नेकपा एमाले मिलेर सरकार गठन भएको मंगलबार एक सय दिन पुगेकाेछ । गत असार ३० गते सरकार गठन हुँदा कांग्रेस र एमालेका
नयाँदिल्ली । भारत र चीनबीच सीमाक्षेत्रमा जारी तनाव अन्त्य गर्ने सहमति भएको छ ।  लगातारको छलफलपछि भारत र चीन वास्तविक नियन्त्रण रेखामा गस्ती गर्न सहमत भएका हुन् । यो सम्झौता अनुसार दुवै
पाेखरा । जिल्ला प्रशासन कार्यालय कास्कीले आइतबार पोखराका केही क्षेत्रमा निषेधाज्ञा जारी गरेको छ । राष्ट्रिय स्वतन्त्र पार्टीका सभापति रवि लामिछानेलाई सहकारी ठगी प्रकरणको विषयमा पक्राउ गरे पछिको अवस्थामा सो पार्टीका
काठमाडौँ, ४ कार्तिक । पूर्वप्रधानमन्त्री एवँ माओबादीकेन्द्रका अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ले गैरआवासीय नेपाली संघ (एनआरएनए) भित्रको विवाद समाधान गरेर संस्थालाई एकताबद्ध बनाउन सुझाव दिएका छन् । आफ्नै निवास खुमलटारमा शनिबार एनआरएनए
सहकारी ठगीसँगै संगठित अपराधको मुद्दा चल्ने काठमाडाैं । सहकारी ठगीकाे आरोपमा राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का सभापति रवि लामिछाने पक्राउ परेका छन् । प्रहरीले शुक्रबार साँझ काठमाडौंस्थित रास्वपाको केन्द्रीय कार्यालयबाट लामिछानेलाई
काठमाडाैं । लेबनानमा खटिएका सम्पूर्ण नेपाली शान्ति सैनिक सुरक्षित रहेका नेपाली सेनाले जनाएको छ । सैनिक प्रवक्ता गौरवकुमार केसीले शान्ति मिसनमा रहेका नेपाली फौजसँग नियमित सम्पर्क भइरहेको र सम्पूर्ण फौज सुरक्षित रहेको
काठमाडाैं ।  यस वर्षको मनसुन शनिबारदेखि पूर्णरुपमा बाहिरिएको छ । जल तथा मौसम विज्ञान विभागका अनुसार यही असोज २० गतेदेखि बाहिरिन सुरु गरेको मनसुन शनिवारदेखि पूर्णरूपमा बहिर्गमन भएको हो । विभागले
काठमाडौँ। विजयादशमीका अवसरमा राष्ट्रपति रामचन्द्र पौडेलले प्रधानमन्त्री केपी शर्मा ओलीलाई नवदुर्गाको प्रसादस्वरुप टीका र जमरा प्रदान गर्नुभएको छ । राष्ट्रपति कार्यालय शीतल निवासमा आज दिउँसो ३ बजेपछि अतिविशिष्ट व्यक्तित्वलाई राष्ट्रपति पौडेलले