के तपाईंले कहिल्यै सोच्नुभएको छ कि मृत्यु पछि के हुन्छ? सुरुमा, यो एक आध्यात्मिक प्रश्न जस्तो लाग्न सक्छ, जसको विभिन्न उत्तरहरू विभिन्न दर्शनहरूमा, गरुड पुराणबाट पाउन सकिन्छ। यसमा मृत्युपछि हाम्रो आत्मा
तराई तथा मधेश क्षेत्रमा सकेसम्म भुइँतलामा अन्नपात नराख्न सुझाव काठमाडाैं । यस वर्षको मनसुन सकिनै लाग्दा पुनः मनसुन सक्रिय भएकाे छ । बंगालको खाडीमा न्यूनचापीय प्रणाली बनेको र त्यो उत्तरपश्चिमतर्फ सर्दै
काठमाडाैं । निर्वाचन आयोगले स्थानीय तह उपनिर्वाचन प्रयोजनका लागि आजदेखि दल दर्ता गर्न आह्वान गरेको छ । आयोगले आजदेखि असोज १६ गतेसम्म दल दर्ताका लागि आह्वान गरेको हो । दल दर्ताका लागि
काेलम्बाे । श्रीलंकाका नवनियुक्त राष्ट्रपति अनुरा कुमारा दिसानायकेले संसद् विघटन गरेका छन्। मंसिर १४ गते संसदीय निर्वाचन हुने गरी मिति तय गर्दै राष्ट्रपति दिसानायकेले संसद् विघटन गरेका हुन्। यसअघि सन् २०२०
काठमाडाैं ।सहकारी ठगी प्रकरणमा गोर्खा मिडियाका तत्कालीन सञ्चालक तथा पूर्व प्रहरी नायव महानिरीक्षक (डीआईजी) छविलाल जोशी पक्राउ परेका छन्। पोखराको सूर्यदर्शन सहकारीमा बचतकर्ताको रकम हिनामिनामा संलग्न भएको आरोपमा जोशीलाई काठमाडौँ उपत्यका
उनले भने,-‘हजारौं जनताको मेहनतको परिणाम हाे’ एजेन्सी । श्रीलंकाको राष्ट्रपतिमा वामपन्थी नेता अनुरा कुमारा दिसानायके विजयी भएकी छन् । ५५ वर्षीय दिसानायके नेशनल पिपुल्स पावर (एनपीपी) गठबन्धनका प्रमुख हुन्। पहिलो चरणको
काठमाडाैं । नेपाल पञ्चाङ्ग निर्णायक विकास समितिले विजया दशमीको शुभसाइत असोज २६ गते बिहान ११:३६ का लागि उत्तम रहेको जनाएको छ । त्यस दिन बिहान ८:३३ बजे देवी विर्सजनको साइत रहेको
काठमाडाैं । गोरखा मिडिया नेटवर्क प्रालिका तात्कालीन प्रबन्ध निर्देशक रवि लामिछानेले करिब २४ करोडका छुट्टाछट्टै १६ वटा चेक काटेको भेटिएको छ । लामिछानेको हस्ताक्षर गरेको चेकबाट विभिन्न कम्पनी र व्यक्तिलाई २३ करोड
काठमाडाैं । जल तथा मौसम विज्ञान विभाग अन्तर्गत मौसम पूर्वानुमान महाशाखाले साताभर मनसुनी वायुको प्रभाव रहने जनाएको छ । आगामी बिहीबारसम्म देशको हिमाली, पहाडी क्षेत्रमा आंशिकदेखि साधारणतया बदली तथा तराई क्षेत्रमा