काठमाडाैं ।आज हरितालिका तीजको अघिल्लो दिन । परिवार, इष्टमित्र र छिमेकी भेला भएर विभिन्न मीठा परिकार दर खाएर मनाइँदै छ । हरितालिका तीजको अघिल्लो दिन (एक दिन मात्र) दरखाने परम्परा रहे
काठमाडाैं । एसिया कपको उपाधिका लागि आज भारत र श्रीलङ्काबीच प्रतिस्पर्धा हुँदैछ । खेल नेपाली समय अनुसार दिउँसो सवा ३ बजे कोलोम्बोमा हुनेछ । रोहित शर्माले भारतको र श्रीलङ्काको दासुन शानकाले
काठमाडौँ, ३० भदौ । ऊर्जा, जलस्रोत तथा सिँचाइ मन्त्रालयले ‘विद्युत् विधेयक, २०८०’ संसद्मा दर्ता गरेको छ । मन्त्रालयले उक्त विधेयक भदौ २७ गते प्रतिनिधिसभामा दर्ता गराएको हो । तीन वर्षअघि पनि
काठमाण्डौ, ३० भाद्र । नेपाली काँग्रेसका उप सभापती तथा उप प्रधान एबँ रक्षा मन्त्री पूर्ण बहादुर खड्कालाई कार्यबाहक दिएर प्रधानमन्त्री पुष्पकमल दाहाल आज अमेरिका प्रस्थान गरेका छन्। साँझ ६ बजे कतार
काठमाण्डौ, ३० भाद्र । काठमाडौंको तीनकुनेस्थित दिव्या सःमिलमा गएराती भएको सामूहिक हत्या प्रकरणको अनुसन्धान गर्न प्रहरीले एसएसपी सोमेन्द्र सिंह राठौरको नेतृत्वमा समिति गठन गरेको छ। काठमाडौं उपत्यका प्रहरी कार्यालय रानीपोखरीका प्रमुख
काठमाडौं । सरकारले यस वर्ष संविधान दिवसको अवसरमा विभूषण वितरण नगर्ने भएको छ ।  शुक्रबार बसेको मन्त्रिपरिषद् बैठकले राष्ट्रपतिबाट प्रदान गर्ने विभूषण वितरण कार्य स्थगित गर्ने निर्णय निर्णय गरेको हो। विभूषणको
खाँदबारी । सङ्खुवासभामा डेङ्गु सङ्क्रमण रोक्न जिल्ला रेडक्रस सोसाइटीले तीन महिने अभियान थालेको छ । जिल्लामा डेङ्गु सङ्क्रमण तीव्र गतिमा फैलिए पछि रेडक्रसले उक्त अभियान थालेको हो । रेडक्रसले आगामी नोभेम्बरसम्म
काठमाडौँ । काठमाडौँ महानगरपालिकाका प्रमुख बालेन्द्र शाह विश्वप्रसिद्ध टाइम म्यागेजिनले प्रकाशन गरेको एक सय प्रभावशाली व्यक्तित्वको सूचीमा पर्नुभएको छ । विसं २०७९ मा सम्पन्न स्थानीय तहको निर्वाचनमा काठमाडौँ महानगरपालिकाको प्रमुखमा स्वतन्त्र
काठमाडौँ। दिवङ्गत संविधानसभा अध्यक्ष एवं नेकपा (एमाले)का उपाध्यक्ष सुवासचन्द्र नेम्वाङको आज राजकीय सम्मानका साथ पशुपति आर्यघाटमा अन्त्येष्टिका गरिएको छ । उहाँका छोराहरु मिङ्सो र सुहाङ नेम्वाङले दागबत्ती दिनुभएको थियो । सो
काठमाडौँ, २८ भाद्र । भाद्र कृष्ण औँसीका दिन मनाइने कुशे औँसी तथा पिता सम्मान दिबस आज वैदिक सनातन धर्मावलम्बीले वर्षभरि देवकार्य तथा पितृकार्यमा प्रयोग गरिने पवित्र कुश घरघरमा भित्र्याएर तथा बुबालाइ