काठमाडौँ, २ वैशाख । खानी तथा भूगर्भ विभागले समयमा खानीको उत्खनन र खोजतलास नगर्ने २० कम्पनीको प्रमाणपत्र रद्द गरेको छ । विभागले चालू आर्थिक वर्षमा खनिज खोजतलास कार्यका लागि अनुमतिपत्र लिए
काठमाण्डौ,२८ चैत । सरकारले राष्ट्रिय गौरवको आयोजनाको काममा ढिलासुस्ती गर्नेलाई तत्काल कारबाही गर्ने भएको छ । माथिल्लो तामाकोशी जलविद्यूत आयोजनाको निरीक्षण गर्न आज दोलखा पुग्नुभएका प्रधानमन्त्री केपी शर्मा ओलीले आयोजना निर्माण
   इलाम २८ चैत। चियाको गुणस्तर जाँचसहित चिया खरिद गर्न विदेशी व्यापारी इलाम आउन थालेका छन् । खरिदका लागि चियाको स्वाद परीक्षण गर्न हाल विभिन्न आठ देशका चिया व्यापारी यहाँ आएका हुन्
  लुम्बिनी, २६ चैत । चैते वर्षाका कारण रुपन्देहीका इँट्टा उद्योगले ठूलो नोक्सानी बेहोरेका छन् । चैते वर्षाका कारण उद्योगमा तयार पारिएका दुई करोडभन्दा बढी काँचो इँट्टा नष्ट भएको छ ।
  गाईघाट, उदयपुर, २५ चैत ।उदयपुर जिल्लाको उदयपुरगढी गाउँपालिका– ६ स्थित नेपालटार बजारमा शनिबार राति ११ बजेदेखि भीषण आगलागी हुँदा १२ वटा घर जलेर पूर्णरुपमा नष्ट भएको छ । प्रहरीका अनुसार आगलागीबाट
  बुटवल, २५ चैत ।बुटवल उपमहानगरपालिका वडा नं ८ स्थित भाटभटेनी सुपर मार्केटमा लागेको आगो नियन्त्रणमा आएको छ । आज बिहान ४ बजेदेखि शुरु भएको आगलागी झण्डै चार घण्टापछि नियन्त्रणमा आएको इलाका
नुवाकोट, २१ चैत । नुवाकोटमा यस वर्ष रु एक अर्ब ११ करोड मूल्य बराबरको आलु उत्पादन भएको छ । बर्खे र हिउँदे दुई याममा उत्पादित ७४ हजार २०४ मेट्रिक टन आलु
  काठमाडौँ, २१ चैत । पुरानो बसपार्कमा निर्माण भइरहेको काठमाडौँ भ्यू टावर निर्माणको काम निर्धारित समयमा नसकिने निश्चित भएको छ । काठमाडौँ महानगरपालिकाको सार्वजनिक–निजी साझेदारी इकाइका प्रमुख महेश काफ्लेले भन्नुभयो, “अत्यन्तै
  काठमाडौँ, १९ चैत । नेपाल आयल निगमले केही पेट्रोलियम पदार्थको मूल्यवृद्धि गरेको छ । निगमका प्रवक्ता वीरेन्द्र गोइतका अनुसार आजैदेखि लागू हुने गरी पेट्रोल, डिजल र मट्टितेलमा प्रतिलिटर दुई/दुई रुपैयाँका दरले
नेपालगञ्ज, १९ चैत । भारतको उत्तर प्रदेशमा बर्डफ्लु फैलिएपछि बाँकेमा उच्च सतर्कता अपनाइएको छ । विशेष गरी भारतसँग सीमा जोडिएको नाकामा उच्च सतर्कता अपनाइएको बाँकेका निमित्त प्रजिअ गणेशप्रसाद आचार्यले जानकारी दिनुभयो ।