पहेंलपुर फुलेको तोरी

NewsBankNepal Business/अर्थ ब्यापार , Latest Update , MainNews/प्रमुख समाचार , News/समाचार , Others/अन्य , Photo Bank , Photo Gallery , न्युज बैंक बिषेश , बिचार , ५ वर्ष अगाडि


चितवनको सौराहामा पहेंलपुर भएर फुलेको तोरी । तोरी उत्पादनका हिसाबले महत्वपूर्ण जिल्लाको रुपमा चितवनलाई लिइन्छ । तस्वीरः नारायण ढुंगाना, रासस