काठमाडौँ, १० कात्तिक । रिडी हाइड्रो पावर डेभलपमेन्ट कम्पनी लिमिटेडले आफ्ना शेयरधनीलाई छ प्रतिशत बोनस शेयर दिने भएको छ । कम्पनीको आज सम्पन्न १६ औँ वार्षिक साधारणसभाले शेयरधनीलाई नगद लाभांश उपलव्ध गराउने
काठमाण्डौ,२७ असोज । सरकारले काठमाण्डौ निजगढ दु्रत मार्ग निर्माणको विस्तृत अध्ययन प्रतिवेदन अध्ययन गरि मुल्य सिफारिस गर्ने जिम्मा आयोजना कार्यान्वयन गर्न गठित निर्देशक समितिलाई दिएको छ । अाज(शुक्रबार) बसेको मन्त्रीपरिषद् बैठकले
काठमाडौँ, २६ असोज । गैरआवासीय नेपाली संघ (एनआरएन) को आठौँ विश्व सम्मेलन एवं महाधिवेशन नजिकिँदै गर्दा यसको नेतृत्व लिन दुईजनाले आफ्नो उम्मेदवारी घोषणा गरेका छन् । अध्यक्षका लागि संघका उपाध्यक्ष भवन
काठमाडौँ, २४ असोज ।नेपाल निर्माण व्यवसायी महासंघका अध्यक्ष शरदकुमार गौचनको हत्यारालाई तत्काल कारबाही गर्न उक्त महासंघले सरकारसँग माग गरेको छ । महासंघका पदाधिकारीले आज प्रधानमन्त्री शेरबहादुर देउवासंग प्रधानमन्त्री निवास बालुवाटारमा भेटेर गौचनलाई
काठमाण्डौ,२३ असोज । व्यवस्थापिका संसदको अन्तराष्ट्रिय सम्बन्ध तथा श्रम समितिले भैरहवा, निजगढ र पोखरा अन्तराष्ट्रिय विमानस्थल निर्माणको काममा ढिलाई नगर्न सरकारलाई निर्देशन दिएको छ । सोमबार बसेको समितिको बैठकले भैरहवा विमानस्थल
चितवन, १३ असोज । नारायणगढ–मुग्लिन सडकखण्डको हाल पुल भएका स्थानमा आउँदो दुई वर्षभित्र १८ वटा नयाँ पुल बनाइने भएको छ । सो सडक खण्डमा हाल रहेका पुल साँघुरा र जीर्ण छन् ।
कञ्चनपुर, १२ असोज । दशैँकै बेला कञ्चनपुरमा खाना पकाउने एलपिजी ग्यासको चर्को अभाव भएको छ । खाना पकाउने ग्यासको चर्को अभाव भएपछि उपभोक्ता मर्कामा परेका छन् । शहरदेखि गाउँसम्मका अधिकांश उपभोक्ता खाना पकाउने
मोरङ, ९ असोज।मुलुकको सबैभन्दा पुरानो र राजनीतिक इतिहास बोकेको विराटनगर जुटमिल सञ्चालन गर्न आर्थिक समस्या भएको छ । मिल सञ्चालन गर्न रु १० करोड बजेट आवश्यकपर्ने भएपनि अहिलेसम्म सरकारले बजेट पठाएको
रसुवा, ६ असोज । गएरातिदेखि प्रसारण लाइन अवरुद्ध हुँदा चिलिमे जलविद्युत् गृहको २२ मेगावाट क्षमताको विद्युत् उत्पादन बन्द भएको छ ।प्रमुख जिल्ला अधिकारी हिरादेवी पौडेलका अनुसार धुञ्चेग्राङ क्षेत्रको विद्युत् राष्ट्रिय लाइन बिग्रिएको
काठमाडौँ, ५ असोज । धितोपत्र बोर्डले विभिन्न १२ वटा कम्पनीलाई रु पाँच अर्ब ७१ करोड ८५ लाख ४२ हजार बराबरको हकप्रद शेयर निष्कासनका लागि स्वीकृति प्रदान गरेको छ । बोर्डले चालू