हेटौँडा। नेपाल उद्योग वाणिज्य महासंघका अध्यक्ष भवानी राणाले समृद्ध नेपालको नेतृत्व अब निजी क्षेत्रले गर्ने बताउनुभएको छ । मकवानपुर उद्योग वाणिज्य संघको ५१औँ वार्षिक साधारणसभामा बोल्दै अध्यक्ष राणाले यस्तो बताउनुभएको हो
काठमाडौँ, १३ पुस । नेपाल विद्युत् प्राधिकरण र भारतकोे विद्युत् व्यापारको नोडल एजेन्सी विद्युत् व्यापार निगम एनभिभीएन लिमिटेडबीच आगामी चैत १५ गतेसम्मका लागि विद्युत् खरिद सम्झौता नवीकरण भएको छ ।प्राधिकरणका कार्यकारी
काठमाण्डौ,१३ पुस ।मन्त्रिपरिषद्को निर्णय नहुँदा प्रदेश सभा भवन तयार पार्ने जिम्मेवारी पाएको सहरी विकास मन्त्रालय अलमलमा परेको छ । सरकारले प्रदेशको राजधानी तय गरिनसकेकाले मन्त्रालय अन्योलमा परेको हो । सहरी विकास
काठमाण्डौ,११ पुस । नेपालको शान्ति प्रक्रियामा सहयोगका लागि विभिन्न दातृ निकायले दिएको ६४ करोड रुपैयाँमध्ये केहीले आफूले दिएको अनुदान रकम फिर्ताको माग गरेका छन् ।आफूहरूले दिएको रकम समयमै खर्च नभएर फ्रिज
काठमाण्डौ,९ पुस।सर्वोच्च अदालतले एनसेलको शेयर खरिदमा लाभकर नतिरेपछि लाभांश विदेश लैजान लगाएको रोक खुल्ला गर्न अन्तरिम आदेश जारी गरेको छ । न्यायाधीशद्वय ओमप्रकाश मिश्र र केदारप्रसाद चालिसेको संयुक्त इजलाशले आज एनसेलको
लहान, ८ पुस । नेपाल विद्युत् प्राधिकरण वितरण केन्द्र लहानले लामो समयदेखि विद्युत् महशुल नबुझाउने सेवाग्राहीको विद्युत् लाइन काट्न शुरु गरेको छ । प्राधिकरण वितरण केन्द्र लहानले रु ५० हजारभन्दा बढी
काठमाडौँ। नेपाल विद्युत् प्राधिकरणले प्राविधिक समस्याबाहेक कुनै पनि अवस्थामा विद्युत्भार कटौती नहुने स्पष्ट पारेको छ । विगत केही दिनदेखि विभिन्न सञ्चार माध्यम र सामाजिक सञ्जालमा विद्युत्भार कटौती हुने आशयका समाचार सार्वजनिक
काठमाडौँ, ६ पुस । सरकारी घोषणा भएको तीन वर्षपछि नेपाल अण्डामा आत्मनिर्भर भएको छ । सरकारले पशु र पन्छीजन्य पदार्थबाट प्राप्त हुने मासु, अण्डा र दूधमा आत्मनिर्भर हुने योजना सार्वजनिक गरेको
काठमाण्डौ,२४ मंसिर । वायु सेवा सञ्चालक संघले आन्तरिक उडानको भाडा बढाएको छ । हवाई इन्धनको मूल्यवृद्धि भएसँगै संघले यही मंगलबारदेखि लागू हुनेगरी भाडा बढाउने निर्णय गरेको हो । नेपाल आयल निगमले
काठमाडौं,२२ मंसिर।नेपाल आयल निगमले सबै पेट्रोलियम पदार्थको मूल्य बढाएको छ।शुक्रबार रातीदेखि लागु हुने गरि निगमले पेट्रोल,डिजल, मट्टितेल र हवार्इ इन्धनमा मूल्य प्रतिलिटर २ रुपैयाँ, तीन रुपैयाँ र पाँच रुपैयाँ मूल्य बढाएको