काठमाडौँ, २४ कात्तिक ।नेपाल र भारतका सम्बन्धित अधिकारीले बहुप्रतीक्षित अमलेखगञ्ज–रक्सौल पेट्रोलियम पाइपलाइन परियोजना निर्माणको आज स्थलगत निरीक्षण गरेका छन । परियोजनाको निरीक्षणका लागि बिहीबार काठमाडौँ आइपुगेको तीन सदस्यीय भारतीय टोली आज नेपाली अधिकारीका

